Author: khel chautari

एथलेटिक्स टोली भारत प्रस्थान

एसियाली मास्टर्स एथलेटिक्स च्याम्पियनसिपको २३ औं संस्करणमा सहभागी हुन नेपाली भेट्रान टोली आइतबार भारतको चेन्नइ प्रस्थान गरेको छ । नोभेम्बर ५ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा २२ खेलाडीले विभिन्न स्पर्धामा…

सुदूरपश्चिम रोयल्सले २३ र २४ गते ट्यालेन्ट हन्ट गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले आगामी नोमेम्बर (९ २ १०) कार्तिक २३ र २४ गते धनगढीमा ट्यालेन्ट हन्ट आयोजना गर्ने भएको छ । ट्यालेन्ट हन्ट धनगढीस्थित धनगढी क्रिकेट…

कराते स्टार एरिका सम्मानित

नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ शनिबार सम्मानित भएकी छन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक नीरज महर्जनले एरिकालाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराते…

एनकेएलद्वारा जेन्जी आन्दोलनमा ध्वस्त पाँच प्रहरी कार्यालय मर्मतसंभार

नेपालमा व्यावसायिक कबड्डी प्रतियोगिता सुरु गरेको केबी साम एनकेएल (नेपाल कबड्डी लिग) ले जेन्जी आन्दोलनमा क्षतिग्रस्त भएका काठमाडौं, जनकपुर र कीर्तिपुरका पाँच वटा प्रहरी कार्यालय मर्मतसंभार गरिदिएको छ । व्यवसायिक…

एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का निलम्बनमा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आकस्मिक कार्यसमितिको भर्चुअल बैठकले वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्‌कालाई अर्को साधारणसभासम्म निलम्बन गरेको छ । एन्फाको विधानको धारा ३२ (२) २ (६) बमोजिम शुक्रबार आकस्मिक…

आरसीएचजी र उदयिमान युवा गल्फर अवानीबीच सम्झौता

रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) र उदयिमान युवा गल्फर अवानी राईबीच बुधबार सम्झौता भएको छ । व्यावसायिक गल्फ तालिम तथा अध्ययनका लागि अवानीको अभिभावक मनोज खालिङ र क्लबका अध्यक्ष…

मिस्टिक माउन्टेन टेनिस हुने

होटल मिस्टिक माउन्टेनको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिता कात्तिक १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा ७ उमेरसमूह र २ खुला गरी जम्मा १६ स्पर्धामा करिब २…

अल–नासर किङ्स कपबाट बाहिरियो

क्रिस्टियानो रोनाल्डोको अल-नासर किड्स कपको अन्तिम १६ बाटै बाहिरिएको छ । रोनाल्डोको नासर करिम बेन्जेमाको अल-इत्तिहादसँग २-१ गोलले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । १५औं मिनेटमा कप्तान बेन्जेमाले गोल गर्दै…

काभा कप पुरुष भलिबल : माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ स्थानमा

बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबलमा माल्दिभ्सलाई हराउँदै नेपाल पाँचौ भएको छ । ढाकास्थित शहिद सुहृवर्दी इन्डोर स्टेडियममा मंगलबार पाँचौ स्थानको लागि भएको प्लेअफ खेलमा नेपालले माल्दिभ्सलाई ३-१ को…

काभा कप पुरुष भलिबल : श्रीलंकासँग पनि हार्यो नेपाल

नेपालले काभा कप पुरुष भलिबल प्रतियोगितामा फेरि पराजित भएको छ । कास्थित इन्डोर हलमा सोमबार नेपाल श्रीलंकासँग ३-० को सोझो सेटमा पराजित भएको हो । नेपालले खेल १८-२५, १७-२५, २०-२५…