Author: khel chautari

पदक विजेता टेबलटेनिस खेलाडी थाइल्यान्ड प्रस्थान

सातौं इटिटी टेबलटेनिस प्रतियोगिता तथा ४२ औं राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका पदक विजेता खेलाडी सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गरेका छन् । इन्टरटेन्मेन्ट टेबलटेनिस (इटीटी) समूहको आयोजनामा भएको इटीटी टेबलटेनिसको टिम इभेन्टका…

एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास…

फिफा विश्वकप २०२६ को फाइनल: भव्य हाफटाइम शो र २७ मिनेटको ब्रेकलाई लिएर विवाद

फिफा विश्वकप २०२६ को फाइनल भिडन्त केवल फुटबलको खेलमा मात्र सीमित रहेन, यो खेल र मनोरञ्जनको ऐतिहासिक सङ्गम बन्यो । विश्वकपको इतिहासमै पहिलो पटक आधिकारिक रूपमा यति ठूलो ‘हाफटाइम शो’को…

यामालले मेस्सीवारे भने, ‘मेस्सीजस्तो अर्को महान खेलाडी कहिल्यै पाइने छैन्’

अर्जेन्टिनामाथि स्पेनको फिफा विश्वकप जितपछि लियोनेल मेस्सीबारे लामिन यामलले मिठो प्रतिक्रिया दिएका छन् । अर्जेन्टिनालाई १–० ले पराजित गरेर स्पेन विश्व च्याम्पियन बने पछि यामलले लियोनेल मेस्सीका बारेमा मिठो प्रतिक्रिया…

फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

फिफा विश्वकप २०२६ को फाइनल खेलअघि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले टोलीको एकता र आपसी सम्बन्धबारे भावुक सन्देश दिएका छन् । साविक विजेता अर्जेन्टिनाले आइतबार न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेनसँग उपाधिका लागि…

मेस्सीलाइ रोक्न ‘म्यान मार्किङ’ नगर्ने स्पेनको रणनीति

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् । आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने…

सविनले कुवेती खेलाडीलाई गरे पराजित

नेपालका सविनकुमार दियालीले एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा कुवेतका खेलाडीलाई पराजित गरेका छन् । जोर्डनको अम्मानमा भएको प्रतियोगिताको जुनियर पुरुष ६० केजीमुनि सविनले कुवेतका अल्रामजी हसनलाई इप्पोनका आधारमा पराजित…

त्रियोगमा चेस बुधबारदेखि हुने

छैटौँ त्रियोग अन्तर विद्यालय चेस प्रतियोगिताको तयारी पुरा भएको छ । त्रियोग हाई स्कुलको आयोजनामा हुने ३ दिने प्रतियोगितामा ५ सय खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा ८ स्पर्धा समावेश…

स्पोर्ट्स इन्जुरी प्रिभेन्सन एन्ड एथलेटिक परफर्मेन्स प्रशिक्षण सुरु

स्वयम्भू क्लब र द एक्सेल्सियर स्कूलको संयुक्त आयोजनामा “स्पोर्ट्स इन्जुरी प्रिभेन्सन एन्ड एथलेटिक परफर्मेन्स“ विषयक ८ सत्रीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको मुख्य प्रशिक्षकका रूपमा राष्ट्रिय महिला फुटबल…

निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

नेपालका निर्मल लम्सालले शनिवार मलेसियाको ठुलो एवं प्रतिष्ठित स्कोर म्याराथन पुरा गरेका छन् । धारा नेपालगन्ज म्याराथनका तर्फबाट भाग लिएका निर्मलले ३ घण्टा ३५ मिनेटमा ४२.१९५ किलोमिटर दुरी पुरा गरेका…