नेपाल फिफा यू–१५ विश्वकपकाे समूह ‘डी’ मा परेको छ । बिहीबार सार्वजनिक समूह विभाजनअनुसार, नेपालले ब्राजिल, डीआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले एसियाबाहिरका टोलीसँग प्रतिस्पर्धा गर्ने अवसर पाएको छ । यो समूहमा ब्राजिललाई सबैभन्दा बलियो टोलीका रूपमा लिइएको छ ।

अजरबैजानमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीलाई ३२ समूहमा विभाजन गरिएको छ ।

नेपालले अक्टोबर २४ मा ट्युनिसिया, अक्टोबर २५मा गिनी बिसाउ र एल साल्भाडोर तथा अक्टोबर २६ मा ब्राजिल र डीआर कंगोसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *