Author: khel chautari

भ्याली पब्लिक र फेरिल्यान्ड फाइनलमा

काठमाडौं । भ्याली पब्लिक र फेरिल्यान्ड २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । भ्याली पब्लिकले न्युटनलाई ३५–२१ ले पराजित गर्यो । भ्याली पब्लिककी…

यु- १५ रोड रेसमा तुम्सिङ्ग र कार्कीलाई पहिलो स्थान, भेट्रानमा राई र तामाङ विजयी

विराटनगर । प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशले संविधान दिवसको अवसर पारेर आयोजना गरेको रोड रेस प्रतियोगितामा यु- १५ छात्रतर्फ उज्ज्वल तुम्सिङ्ग र छात्रातर्फ अनिशा कार्की प्रथम हुनु भएको छ…

आयोजक आरम्भ टिम च्याम्पियन

काठमाडौं । आयोजक आरम्भ संस्कार विद्यालयले प्रथम आरम्भ कप राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न १० स्पर्धा समावेश प्रतियोगितामा आरम्भ ३ स्वर्ण, २ रजत र…

मेरिल्यान्डलाई हराउँदै कान्तिपुरले जित्यो एसियन पेन्ट्स यु-१८ फुटबलको उपाधि

विराटनगर । एशियन पेन्ट्स यु–१८ अन्तरविद्यालय फुटबल प्रतियोगितामा २२ टोलीलाई पछि पार्दै मोरङको कान्तिपुर कलेज विजेता बनेको छ । शुक्रबार विराटनगरमा सम्पन्न फाइनल खेलमा कान्तिपुरले मेरिल्यान्ड कलेजलाई ५–० गोल अन्तरले…

संगिना तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त

काठमाडौं। ओलम्पियन तेक्वान्दो खेलाडी संगिना वैद्य राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकमा नियुक्त भएकी छिन् । यो संगै संगिना राष्ट्रिय खेलकुद परिषदको ६ दशकको इतिहासको पहिलो…

संविधान दिवसको अवसरमा विराटनगरमा रोड रेस, २५० खेलाडी सहभागी

विराटनगर । संविधान दिवस २०८३ को अवसरमा विराटनगरमा आज रोड रेस प्रतियोगिता आयोजना गरिएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा भएको प्रतियोगिताको उद्घाटन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गरे…

विराटनगरमा एशियन पेन्ट्स यू–१८ फुटबलको ट्रफी अनावरण

विराटनगर । एशियन पेन्ट्स यू–१८ फुटबल प्रतियोगिताको ट्रफी विराटनगरमा भव्य कार्यक्रमबीच अनावरण गरिएको छ । विराटनगरस्थित विकेभिएम स्कुलमा आयोजित कार्यक्रममा ट्रफी अनावरणपछि नगर परिक्रमा गराउँदै सहिद रंगशालामा पुर्‍याइएको थियो ।…

४६औं चेस ओलम्पियाडमा नेपालको दोहोरो जित

उज्बेकिस्तानको समरकन्दमा जारी ४६ औं चेस ओलम्पियाडमा नेपाली चेस टोलीले दोश्रो चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरि प्रभावशाली जीत दर्ता गरेका छन् । बिहिबार सम्पन्न दोश्रो चरणको खेलमा खुल्ला तर्फ नेपतलले…

एशियन पेन्ट्स यू–१८ फुटबलको उपाधिका लागि मेरिल्यान्ड र कान्तिपुर भिड्ने

विराटनगर । विराटनगरमा जारी एशियन पेन्ट्स यू–१८ अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधिका लागि मेरिल्यान्ड कलेज र कान्तिपुर कलेज भिड्ने भएका छन् । विराटनगरस्थित सहिद रंंगाशालामा बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा मेरिल्यान्ड…

प्रथम तालतलैया गोल्डकप सुरु, महुलीको सानदार सुरुआत

इटहरी । सुनसरीको इटहरीमा आजदेखि प्रथम तालतलैया गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । इटहरी–२ स्थित बुढासुब्बा खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा महुली फुटबल क्लब, सप्तरीले सानदार शुरुवात…