लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ उपाधि
काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालीत चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०७९ सालमा तारकेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचीत भएर आएपछि कृष्ण हरि महर्जनको परिकल्पनामा तारकेश्वरमा रनिङ शिल्ड…










