Author: khel chautari

अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई

नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो…

एनपिएलमा आज बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को आज लिग चरणको अन्तिम खेल हुँदैछ । कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने यो खेल दिउँसो ३:३० बजेदेखि हुनेछ । कर्णाली र जनकपुर…

आरसीटी अन्नपूर्णको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ बाट सुरु भएको…

एनएसए कप च्याम्पियनसिपको पहिलो दिन तीन राष्ट्रिय कीर्तिमान

काठमाडौं । नेपाल पौडी संघको आयोजनामा भएको १३ औं एनएसए कप च्याम्पियनसिपको पहिलो दिन तीन राष्ट्रिय कीर्तिमान कायम भएको छ । शनिबार भएको १५०० मिटर फ्रिस्टायलमा जेम्सका कल्किन श्रेष्ठले १७…

गोल्डेनगेट र जेभियर अन्तर कलेज गर्ल्स बास्केटबलको फाइनलमा

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेज र जेभियर इन्टरनेसनल कलेज दोस्रो अन्तर कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको…

तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप आइतबार देखि

ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा हुने ८ औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको संयोजक राजु ताम्राकारले जानकारी गराएका छन् । आठौं संस्करणको राष्ट्रिय क्लब…

भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी

तेजस्वी र पारामाउन्टले १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा जित निकालेका छन् । बुढानीलकण्ठ नगरपालिका–८ स्थित भंगालमा आयोजकको कोर्टमा शनिबार भएको जुनियर ब्वाइजमा तेजस्शीले हिमशीलालाई २४–१९ र पारामाउन्टले बिएमसिएलाई २१–१५…

आइटिएफ जे३० टेनिस टुर पोखरा : कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि

कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् । कास्की जिल्ला…

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई

नेपाल स्केटिंङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क गोकर्णको संयुक्त आयोजनामा नेपाल मै पहिलोपटक आयोजना भएको राष्ट्रिय स्तरको ओपन स्केट म्याराथन प्रतियोगिता आज सम्पन्न भएको छ । सुन्दरीजलदेखि गोर्कर्ण…

केज फाइटको तयारी तिब्र, १२ लाख रुपैयाँभन्दा बढी पुरस्कार

काठमाडाैँ । पोखरामा पहिलो पटक हुन लागेको केज फाइटको तयारी तिब्र पारिएको छ । पर्यटकीय राजधानी पोखरालाई थप नयाँ गन्तव्यको रुपमा स्थापित गर्नका लागि कन्टेन्डर फाइट सिरिजको तेस्रो संस्करणमा नयाँ…