तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडी
ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन् ।…
ललितपुर । ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण अंक जोडेर अग्रस्थानमा रहन सफल भएका छन् ।…
विराटनगर । मोरङ प्याब्सन स्पोर्ट्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैंचाको सिद्धार्थ स्कुलले जितेका छन् । विराटनगरमा सम्पन्न प्रतियोगितामा ५ स्वर्ण, २ रजत र १ कास्य पदकसहित प्लस टु…
काष्ठमण्डप विद्यालयको आयोजनामा तेश्रो काष्ठमण्डपं कप बुधबारदेखि हुने भएको । कपमा बास्केटबल र फुटसलमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा काष्ठमण्डपका इसीए इन्जार्च सुन्दर बुढाथोकीले जानकारी गराए । बास्केटबलको सिनियर…
काठमाडाैँ । केभीकेएसएस र नेक्सस १९औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा सोमबार विजयी भएका छन् । भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा केभीकेएसएसले वेदव्यासलाई १९–१३ तथा नेक्ससले ज्ञानसंस्कारलाई १६–११…
आयोजक लिटल एन्जल्स (एलए) एलए स्पोर्ट्स मिटअन्र्गत ब्वाइज फुटबलमा सोमबार च्याम्पियन बनेको छ । एलएले फाइनलमा एटीएमलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएको…
काठमाडौं । सकुन सुनुवारले कल्बा अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा रजत पदक जितेकी छन् । डिसेम्बर ६ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा सकुनले रजत जितेको पामका जुडो मुख्य प्रशिक्षक सूर्यनारायण श्रेष्ठले जनाएका…
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् ।…
विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५…
घोराही । दाङको घोराहीस्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ । नेपाल हाप्किडो संघको आयोजनामा तथा दाङ…
काठमाडौं । दोस्रो अन्तर-कलेज गर्ल्स बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेनगेट इन्टरनेसनल कलेजले जितेको छ । एसियु र प्रोफेसनल एजुकेसन कन्सलटेन्सीको आयोजना तथा रोएल स्पोर्ट्स सेन्ट्रलको व्यवस्थापनमा भएको प्रतियोगितामा आइतबार भएको फाइनलमा…