पेसएक्सले जित्यो ५ ‘ए’ साइड महिला फुटसलको उपाधि
पेसएक्स स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको ५ ‘ए’ साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ । ललितपुरको च्यासलस्थित आर स्क्वायर गेम स्टेसनमा सम्पन्न फाइनलमा पेसएक्सले स्टुडेन्ट एफसीलाई १–० गोलले पराजित…










