Author: khel chautari

लिग चरणको अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग भिड्दै

काभा मेन्स भलिबल च्याम्पियनसिपअन्तर्गत नेपालले आज (सोमबार) लिग चरणको आफ्नो अन्तिम खेलमा उज्वेकिस्तानको सामना गर्दैछ । पाकिस्तानको इस्लामाबादस्थित लियाकत जिम्नेसियममा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।…

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ । यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे शुरु हुनेछ । नेपाल र नामिबियाबीचको यो खेल दुवै…

अक्सनपछि एनभीएलको कुन टोली कस्तो बन्यो ?

नेपाल भलिबल लिग (एनभीएल) को अक्सन आइतबार सम्पन्न भएको छ । आइतबार सम्पन्न अक्सनमा १२७ खेलाडीलाई प्रस्तुत गरिएको थियो । अक्सनबाट ६ वटा फ्रेन्चाइज टोलीले कुल ४२ खेलाडी टोलीमा अनुबन्ध…

रेनुलाई वाइल्ड कार्ड

पारा तेक्वान्दो खेलाडी रेनु तामाङले जापानको आइची÷नागोयामा हुने पाँचौं एसियाली पारा खेलकुदमा सहभागिता जनाउने भएकी छन् । बाई–पार्टाइट इन्विटेसन (वाइल्ड कार्ड) पाउदै रेनुको एसियाली पारा खेलकुदमा सहभागिता निश्चित भएको नेपाल…

हार्दिक र पूजा च्याम्पियन

काठमाडौं । हिमालयन १०० को तेस्रो संस्करणको यू–१५ खुला तथा महिला ब्लिट्ज चेस च्याम्पियनसिप–२०२६ मा हार्दिक पन्त र पूजा भण्डारी च्याम्पियन बनेका छन् । हिमालयन चेस एकेडेमी, थापाथलीको आयोजनामा दुई…

बुढानीलकण्ठमा तेस्रो विश्व मिक्स बक्सिङ च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ साउन १३ देखि १५ गते (जुलाई २९, ३० र ३१) सम्म काठमाडौंको बुढानीलकण्ठ–३…

उमा कुङफु संघद्वारा कराते बाबु छोरा सम्मानित

नेपाल उमा कुङफु संघले करातेका सुनिल लामा र याङतेन लामालाई आइतबार सम्मान गरेको छ । करातेमा हासिल गरेको उपलब्धी र करातेको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिललाई सम्मान…

लगातार चौंथो हारसहित नेपाल काभा भलिवल च्याम्पियनसिपबाट बाहिरियो

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगतार चौंथो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताको चौथो खेलमा नेपाल बंगलादेशसँग ३–२ ले पराजित भएको हो । बंगलादेशले नेपाललाई १८–२५, २५–१९, २१–२५, २५–२३…

रोनाल्डोको बिदाइसँगै पोर्चुगललाई करोडौंको घाटा पर्ने चिन्ता

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले हालै सम्पन्न विश्वकपसँगै आफ्नो विश्वकप यात्रामा पूर्णविराम लगाएका छन् । लगातार ६ संस्करण खेल्दा पनि उनले विश्वकप ट्रफी जित्ने सपना पूरा गर्न सकेनन् । अन्तिम खेलपछि…

फिफा अध्यक्षले मानवअधिकार उलङघन गरेको भन्ने आरोप ओलम्पिक कमिटीद्दारा खारेज

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले फिफा अध्यक्ष जियानी इन्फान्टिनो विरुद्ध मानव अधिकारवादी समूह ‘फेयर स्क्वायर’ ले दर्ता गराएको उजुरी अस्वीकार गरेको छ । ओलम्पिक समितिका प्रवक्ताका अनुसार उक्त विषय ओलम्पिक…