Author: khel chautari

एन्जल्स हार्टद्वारा सुमन सम्मानित

काठमाडाैं । एन्जल्स हार्ट नेसनल स्कुलले युएस ओपन आईएसकेए विश्व मार्सल आटर्ट च्याम्पियनसिपका पदक विजेता करातेका सुमन तिमिल्सिनालाई मंगलबार नगद ३० हजारसहित सम्मान गरेको छ । अमेरिकाको फ्लोरिडामा भएको उक्त…

देशवासीलाई एम्बाप्पेको भावुक खुला पत्र

फिफा विश्वकप २०२६ सकिएपछि फ्रान्सका कप्तान किलियान एम्बाप्पेले देशवासी र समर्थकका नाममा भावुक खुला पत्र सार्वजनिक गरेका छन् । प्रतियोगितामा फ्रान्सले अपेक्षाअनुसार नतिजा हासिल गर्न नसकेपछि उनले टोलीको प्रदर्शनप्रति दुःख…

एनआरटीको आयोजनामा नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर हुने

काठमाडौं । प्रथम काठमाडौँ खेलमण्डल (एनआरटी) नेपाल टप १६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियन्सीप हुने भएको छ । काठमाडौँ खेल मण्डल (एनआरटी) को आयोजनामा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित क्लबकै भवनमा साउन १३…

आईएसएलको ब्रोडकास्टिङ पार्टनर बन्यो कान्तिपुर,दोस्रो संस्करण भदौ २२ देखि

काठमाडौं । फ्रेन्चाइजमा आधारित इन्डोर क्रिकेट प्रतियोगिता इन्डोर सुपर लिग (आईएसएल) को दोस्रो संस्करणका लागि कान्तिपुर म्याक्स एचडी आधिकारिक ब्रोडकास्टिङ पार्टनर बनेको छ । प्रतियोगिता आगामी भदौ २२ देखि २८…

बेसबल टोली जापान जाने

काठमाडौं । ३२ औं विश्व चिल्ड्रेन्स बेसबल फेयरमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार जापानको नारिता जाने भएको छ । वल्र्ड चिल्ड्रेन्स बेसबल फाउन्डेसनको आयोजनामा जुलाइ ३०…

पुष्पसदनको विजयी सुरुआत

पुष्पसदनले एसआरसी प्लस टु अन्तरकलेज छात्र बासकेटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ । पुल्चोकियन्स फिट्नेस हबको आयोजना तथा इन्साइट स्पोर्ट्स नेपालको समन्वयमा भएको प्रतियोगतामा पुष्पसदनले लालीगुराँस नेसनल एकेडेमीलाई ७४–७०…

विश्वकप लिग २ः नामिवियाले दियो नेपाललाई २१२ रनको लक्ष्य, करणले लिए ५ विकेट

आईसिसी विश्वकप लिग-२ अन्तर्गत जारी सिरिजमा नामिबियाले नेपाल सामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै…

काभा भलिबल च्याम्पियनसिप : नेपाल लगातार पाँचौं खेलमा पराजित

काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत लिग चणकाे अन्तिम खेलमा पनि नेपालको हारको श्रृंखला जारी रहेको छ । साेमबार सम्पन्न आफ्नो पाँचौं खेलमा नेपाल उज्बेकिस्तानसँग सोझो सेटमा ३–० ले पराजित भएको हो…

आर्सेनलद्वारा भिनिसियसलाई क्लब इतिहासकै सर्वाधिक महँगो सम्झौताको प्रस्ताव गर्ने तयारी

इङ्लिस प्रिमियर लिग टोली आर्सेनलले स्पेनिस जाइन्ट रियल म्याड्रिडका स्टार ब्राजिलियन विङ्गर भिनिसियस जुनियरलाई उत्तरी लन्डन भित्र्याउन क्लब इतिहासकै सबैभन्दा ठूलो सम्झौता प्रस्ताव गर्ने तयारी गरेको छ । बेलायती पत्रिका…

जापानका किङ काजुले गरे ५९ वर्षको उमेरमा गोल, बनाए कीर्तिमान

जापानका काजुयोशी मियुराले ५९ वर्षको उमेरमा गोल गरेका छन् । शनिबार भएको ‘एम्परेर्स कप’को खेलमा तेस्रो डिभिजनको क्लब फुकुसिमा युनाइटेडका तर्फबाट खेल्दै गोल गरेका हुन् । नोभेम्बर २०२२ पछि कुनै…