ललितपुर मेयर कप ब्याडमिन्टनको उपाधि रसिलालाई
चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा विजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि रक्षा गरेकी छिन् । तीन पटककी उपाधि विजेता समेत रहेकी महर्जनले चौथो…
चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा विजय हात पार्दै त्रिभुवन आर्मी क्लबकी रसिला महर्जनले उपाधि रक्षा गरेकी छिन् । तीन पटककी उपाधि विजेता समेत रहेकी महर्जनले चौथो…
काठमाडौं । हिमरश्मिले आठौं ओप्स खेलकुद महोत्सवअन्तर्गत सिनियर गर्ल्स फुटसलको उपाधि शनिबार जितेको छ । तार्केश्वर नगरपालिकाको गोल्ढुङगास्थित सिर्जना ज्ञान सागरमा भएको फाइनलमा हिमरश्मिले सिर्जना ज्ञान सागरलाई २–० गोलले पराजित…
विभागीय टोली नेपाल पुलिसलाई हराउँदै न्यु डायमण्डले नवौं केएनपी निरोलेक राष्ट्रिय महिला भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा शनिबार सम्पन्न फाइनलमा न्यु डायमण्डले पुलिसलाई…
काठमाडौं । ललितपुरकी खुशी घलान, चितवनकी प्रतिभा श्रेष्ठ र भक्तपुरकी सोया चक्रधरले बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिगमा शनिबार स्वर्ण जितेका छन् । जिल्ला समन्वय समिति काठमाडौंको संयोजन, बागमती प्रदेश तेक्वान्दो…
केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको चौथो चरणमा पुरुषतर्फ मिलन कुलुङ र महिलातर्फ अमेरकाकी सोनिया मार्टिन पहिलो हुनुभएको छ । ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता मिलनले…
सुनसरी । इटहरीमा जारी तेस्रो अन्तर कलेज टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि विश्वआदर्श कलेज र नमुना कलेज प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार सम्पन्न सेमिफाइनल खेलमा विश्वआदर्शले विराटनगरको कान्तिपुर कलेजलाई…
काठमाडौं । वडा १६ का रिजन शाक्य र वडा १७की अर्सना महर्जनले सातौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिताको यु-१६ सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । रिजन ब्वाइज…
जारी अफ्रिका कप अफ नेसन्समा मोरक्को र सेनेगलले सेमिफाइनल यात्रा तय गरेका छन् । क्वाटरफाइनलको रोचक खेलमा मोरक्कोले क्यामरुनलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्यो । मोरक्कोको…
काठमाडौं । हिमालयन चेस एकेडेमीले युवा खेलाडी उत्पादन गर्ने उद्देष्यले ‘हिमालयन च्यालेन्जर्स यू १८ फिडे रेटिङ चेस प्रतियोगिता’ आयोजना गर्ने भएको छ । उमेर समूहमा आयोजना गर्न लागिएको दुर्लभ क्लासिकल…
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो सहायक मुख्य प्रशिक्षक नोर्बु लामा पहिलो नेपाली प्रथम श्रेणीको अन्तराष्ट्रिय पुम्से रेफ्री बनेका छन् । सन् २०१० मा अन्तर्राष्ट्रिय रेफ्रिको दोस्रो श्रेणीमा…