माघे संक्रान्ती फुटबल : उद्घाटन खेलमा सतिसाले विजयी
नक्सालबारी । मोरङको नक्सालबारीमा आजदेखि शुरु भएको छैठौ माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगिता शतिसाले फुटबल क्लब, सुनसरी विजयी भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा शतिसालेले तालतलैया ब्याइज, सुनसरीलाई…










