बिर्तामोड युनाइटेड च्यालेन्ज कप : कन्काईलाई टाइब्रेकरमा हराउँदै सनिश्चरे सेमिफाइनलमा
बिर्तामोड । झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको बिर्तामोड युनाइटेड च्यालेन्ज कप फुटबल प्रतियोगितामा सनिश्चरे फुटबल क्लब, झापा सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–३ स्थित डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल…










