Author: khel chautari

मेयर कप अन्तर वडा टेबलटेनिसको तयारी

काठमाडौं । ललितपुर महानगरपालिका वडा २१ को आयोजनामा आठौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगिता पुसमा हुने भएको छ । प्रतियोगितामा १७ स्पर्धामा प्रतिस्पर्धा हुने प्राविधिक प्रमुख निकेशप्रसाद…

कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी

नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सको कन्सल्टेन्सी पार्टनरमा प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेज प्रालि जोडिएको छ । एनपिएलको तेस्रो संस्करणका लागि कर्णाली याक्स र प्राइम कन्सल्टेन्सी एन्ड सर्भिसेजबीच…

सगेन्द्रलाई राखेपको बधाई

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ५८ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपका पदक विजेतासहितको टोलीलाई बिहीबार स्वागत गरेको छ । थाइल्यान्डको बैंककमा सेप्टेम्बर २२ देखि २८…

आइसिसीको नयाँ नियम : ब्याटरले समय खेर फाले ५ रनको पेनाल्टी, अरु के-के ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले खेल सञ्चालनका नियमहरू (प्लेइङ कन्डिसन्स) मा नयाँ र महत्त्वपूर्ण परिवर्तनहरूको घोषणा गरेको छ, जुन अक्टोबर १, २०२६ देखि लागू भएका छन् । नयाँ नियमअनुसार ब्याटरहरूले…

चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता असोज २४ देखि

धनकुटा ।​​​​​​ पर्यटकीयस्थल भेडेटारमा यही असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित भेडेटार ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको…

१८ औं काठमाडौं म्याराथन असोज २४ गते, ७ हजारभन्दा बढी धावक सहभागी हुने

काठमडौं । सन् २००७ देखि निरन्तर आयोजना हुँदै आएको काठमाडौं म्याराथनको १८औँ संस्करण आगामी असोज २४ हुने भएको छ । आयोजक एनआरएस स्पोर्टस फाउन्डेसनले सिद्धार्थ बैंक काठमाडौं म्याराथन–२०२६ को बारेमा…

चेस खेलाडी अग्रिम र अग्रता रुस प्रस्थान

नेपाल बुद्धिचाल महासंघको समन्वय रहेको एशियन स्कुल चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै अग्रिम सैंजु र अग्रता आचार्य रुस प्रस्थान गरेका छन् । राष्ट्रिय च्याम्पियन द्वय अग्रिम सैंजुले युवा १३ वर्ष…

भुटानविरुद्धको पहिलो अभ्यास खेलमा क्यान-११ विजयी

भुटानविरुद्धको पहिलो अभ्यास खेलमा क्यान–११ १३ रनले विजयी भएको छ । क्यान–११ ले प्रस्तुत गरेको १२४ रनको लक्ष्य पछ्याएको भुटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ११० रन मात्र जोड्न…

मदन भण्डारी कप अन्तर्राष्ट्रिय भलिबल : नेपाल पुलिस, खैरा र सभापोखरी सेमिफाइनलमा 

बुटवल । विभागीय टोलीको नेपाल पुलिस क्लब, खैरा भलिबल क्लब पन्जाब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश…

बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट

काठमाडौं । बजाजले पल्सर एनएस सिरिजका लागि रविन्द्र ढाँटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । ढाँटसँगको यो सहकार्यले पल्सर एनएसको प्रदर्शनमुखी पहिचानलाई थप बलियो बनाउने उद्देश्य राखेको कम्पनीले जनाएको छ…