Author: khel chautari

प्रहरी टिम च्याम्पियन

काठमाडौं । नेपाल प्रहरी तेश्रो नेपाल अक्वाटिक्स काठमाडौं महानगर मेयर कप पौडी प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । प्रहरी १ हजार ३६ अंक जोड्दै टिम च्याम्पियन बनेको हो ।…

बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डको विजयी सुरुआत

काठमाडौं । बूढानीलकण्ठ र ट्रेनिङ ग्राउन्डले पाँचौं नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको महिलामा आइतबार विजयी सुरुआत गरेका छन् । नखिपोटस्थित आयोजक नखिपोट युथ क्लबको कभर्डहलमा बूढानीलकण्ठले आईएस नेपाललाई…

हिमरश्मि र एन्जल्स हार्ट नेसनलको जित

काठमाडौं । हिमरश्मि र एन्जल्स हार्ट नेसनल स्कुलले दोश्रो राष्ट्रिय खुला एन्जल्स हार्ट अन्तरविद्यालय-कलेज स्तरीय पुरुष भलिबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमी एन्ड रिक्रिएसन…

प्रवीण, राजु र मोनिकालाई स्वर्ण

काठमाडौं । प्रवीण दियाली, राजु शर्मा र मोनिका चौधरीले दोश्रो खुला जुडो प्रतियोगितामा स्वर्ण जितेका छन् । ३ स्पर्धा प्रतिस्पर्धा भएको प्रतियोगितामा स्वर्ण जित्ने तीनै खेलाडी नेपाल आर्मीका हुन् ।…

तेजस्वी बास्केटबलमा मार्वलस र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । मार्वलस र भ्याली पब्लिकले दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । मार्वलस ब्वाइजमा तथा भ्याली पब्लिक गल्र्समा च्याम्पियन बने । दुवै नयाँ च्याम्पियन हुन्…

सेल्फ डिफेन्स प्रतियोगिता सम्पन्न

काठमाडौं । नेपाल सेल्फ डिफेन्स मार्शल आर्ट्स संघको आयोजनामा तथा राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा सेल्फ डिफेन्स प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ । आत्मरक्षा सम्बन्धी चेतना अभिवृद्धि, महिला तथा युवाहरूको…

एसईई कप फुटबलको उपाधिका लागि कोशी मोडल र नरग्राम भिड्ने

विराटनगर । पोखरिया युथ केयर एकेडेमी, विराटनगर, मोरङको आयोजनमा जारी एसईई कप अन्तरविद्यालय स्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कोशी मोडल स्कुल र नरग्राम माध्यमिक विद्यालय भिड्ने भएका छन्…

यु–१६ इन्टरस्कुल क्रिकेट: सेमिफाइनलमा डीएभी र जेम्स तथा सैनिक र पुलिस स्कुल खेल्ने

काठमाडौं । तेस्रो संस्करणको एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आइतबार सम्पन्न दुई क्वाटरफाइनल खेलसँगै अन्तिम चारमा…

सुन्दरहरैँचा मेयर गोल्डकपको उपाधि इटहरी उपमहानगरपालिकालाई

मोरङ । चौथो संस्करणको सुन्दरहरैँचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि इटहरी उपमहानगरपालिकाले जितेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ स्थित शुक्रबारे खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा केराबारी गाउँपालिकालाई २–१ गोलअन्तरले पराजित…

आर्मीलाई उपाधि

काठमाडौं । नेपाल आर्मीले गिरिजाप्रसाद कोइराला राष्ट्रिय महिला हक्की फाइभ प्रतियोगिताको उपाधि शनिबार जितेको छ । गिरिजाप्रसाद कोइराला स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा गण्डकी दोश्रो र मधेस प्रदेश तेश्रो भए…