Author: khel chautari

विराटनगर क्रिकेट लिगको फाइनल समिरण पुरा, उपाधिका लागि विराटनगर र सिद्धार्थ भिड्ने

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर क्रिकेट लिगको फाइनल समिरण पुरा भएको छ । आज बिहिवार भएको खेलमा विराटनगर क्रिकेट क्लव एण्ड एकेडेमि विजयी भएपछि विराटनगर क्रिकेट लिगको फाइनलको…

मेयर कप अन्तरविद्यालय यु-१६ फुटबल : चार विद्यालय सेमिफाइलमा

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा आदर्श माध्यमिक विद्यालयको समन्वयमा जारी प्रथम मेयर कप अन्तरविद्यालय यु-१६ फुटबल प्रतियोगितामा चार विद्यालय सेमिफाइलमा प्रवेश गरेका छन् । विराटनगरस्थित सहिद मैदानमा बिहिवार सम्पन्न…

रोनाल्डोको गोलमा अल नासरको जित

साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ ।गएराती भएको खेलमा अल नासरले दमकलाई २–१ ले पराजित गरेको हो । दमकको घरेलु मैदानमा अल नासरको जित दिलाउन क्रिष्टियानो रोनाल्डो…

साताब्यापी एभरेष्ट स्पोर्ट्स मिट सम्पन्न

विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा जारी स्पोर्ट्स मिट २०८२ आज सम्पन्न भएको छ । विभिन्न कक्षा समूहमा भएको स्पोर्ट्स मिटमा विभिन्न खेलका स्पर्धाहरु भएका छन् । विजयी…

खेल पाठ्यक्रम विकासमा केन्द्रित हुँदै एनएसएसएफ र काठमाडौं विश्वविद्यालयबीच समझदारी

काठमाडौं । नेपालमा विद्यालयस्तरीय खेलकुद तथा शारीरिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) र काठमाडौं विश्वविद्यालय शिक्षा संकायबीच खेलकुद पाठ्यक्रम विकासका लागि समझदारीपत्र मा हस्ताक्षर भएको…

राष्ट्रिय काष्ठमण्डप कराते : स्वनिम र प्रवीण फाइनलमा

काठमाडाैं । नेपाल प्रहरीका स्वनिम मानन्धर र नेपाल आर्मीका प्रवीण मानन्धर राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिताको पुरुष एकल कातामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को…

टाइगर कपको उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने

छैटौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबारबाट सुरु हुने प्रतियोगिताको पहिलो खेल बिहान…

स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको उपाधि मितेरीलाई

विराटनगर । बरगाछी युवा समूह, विराटनगरको आयोजनामा सम्पन्न तेस्रो स्व.अभिषेक थापा स्मृति यु-२२ फुटबल प्रतियोगिताको उपाधिका लागि मितेरी एफसी, विराटचोकले जितेको छ । बुधबार विराटनगर-१ स्थित परोपकार घाटको खेल मैदानमा…

विराटनगर क्रिकेट लिग : सिद्धार्थ फाइनलमा, विराटनगर शीर्ष स्थानमा

विराटनगर । लगातार ३ खेलमा जित निकाल्दै सिद्धार्थ स्पोर्टिङ क्लव विराटनगर क्रिकेट लिगको फाइनलमा प्रवेश गर्नै पहिलो टिम बनेको छ । आज भएको समुह वि को खेलमा सिद्धार्थ स्पोर्टिङ क्लवले…

राष्ट्रिय काष्ठमण्डप कराते भोलिदेखि

काठमाडौं । नेपाल सितोरियो कराते संघ, लैनचौर शाखा डोजोको आयोजनामा राष्ट्रिय काष्ठमण्डप कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी १०…