नेपाल इको पानल चेसमा अजीज क्षेत्री अगाडी
काठमाडौं । थापाथली चेस पार्कमा आयोजना भइरहेको इको पानल रापिड १७०० रेटिङ मुनिको चेस प्रतियोगितामा अजिज क्षेत्री र रमेशबिर मालीले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन् । नेपाल…
काठमाडौं । थापाथली चेस पार्कमा आयोजना भइरहेको इको पानल रापिड १७०० रेटिङ मुनिको चेस प्रतियोगितामा अजिज क्षेत्री र रमेशबिर मालीले समान ५ अंक जोडेर संयुक्त अग्रता लिएका छन् । नेपाल…
विराटनगर । हाम्रो इटहरी भेट्रान्स क्लब सुनसरी विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित जुट मिल खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा…
गाईघाट । त्रिभुवन आर्मी क्लब एन्फा महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा बुधबार सम्पन्न पहिलो सेमिफाइनलको विभागीय डर्बीमा आर्मीले नेपाल पुलिस क्लब लाई १–० गोलअन्तरले…
पोखरा । मनाङ मर्स्याङदी क्लबलाई पेनाल्टी सुटआउटको सडन डेथमा ७–६ ले पराजित गर्दै आयोजक सहारा क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको २५औँ संस्करणमा फाइनलमा प्रवेश गरेको छ । बुधबार…
विराटनगर । विराटनगरको ग्रिनपिस स्कुलको ओयाजनामा विराटनगरमा जारी ग्रिनपिस सुपरलिग क्रिकेटको उपाधि टाइटन्सले जितेको छ । मंगलबार भएको फाइनल खेलमा टाइटन्सले वारियर्सलाई ५ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।…
भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी– २० विश्वकपमा आज पनि तीन खेल हुँदै छन् । आज पहिलो खेल समुह डी अन्तर्गत दक्षिण अफ्रिका र युएईबीच खेल हुदैछ । भारतको…
काठमाडौं । पहिलो दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष आयोजना गरिने भएको छ । दक्षिण एसियाली तेक्वान्दो युनियनको काठमाडौंमा बसेको बैठकले प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यही वर्ष भुटानको राजधानी…
गाईघाट । एन्फा वुमन्स च्याम्पियनिसप अन्तर्गत पहिलो सेमिफाइनलमा विभागीय डर्बी हुने भएको छ । फाइनल प्रवेशका लागि दुई बलिया टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुँदैछन् ।…
नेपालले आईसीसी पुरुष टी-२० विश्वकपमा १२ वर्षपछि पहिलो जित दर्ता गरेक्क छ । मंगलबार भएको समुहको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै नेपालले १२ वर्षपछि टी-२० विश्वकपमा पहिलो…
काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं निर्णायक राजन भण्डारीले लेभल वान कोचेज कोर्स उत्तीर्ण गरेका छन् । राजनले फेब्रुअरी १ देखि ७ तारिखसम्म वल्र्ड तेक्वान्दोले सञ्चालन गरेको अनलाइन लेभल वान…