Author: khel chautari

सातौं जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

सातौं जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु भएको छ । प्रतियोगितामा ५ किलोमिटर, १० किलोमिटर र ५४ किलोमिटर दूरीका दौड समावेश गरिएको छ । गत वर्षसम्म ५१ किलोमिटर दूरीमा सञ्चालन हुँदै आएको…

दोलखा जिल्लामा अन्तराष्ट्रिय बुद्धिचाल खेल हुने 

दोलखा । दोलखा चेस होम, नेपालले यहि बैशाख २८ गतेदेखि जेठ २ गते सम्म छैटौं खुल्ला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजनाको तयारी पूरा भएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।…

चौथो मण्डिखाटार जुनियर टेनिस प्रतियोगितामा सोनम, अनाया, स्वराह र निम्तीलाई उपाधि

राजधानीमा जारी चौथो मण्डिखाटार जुनियर टेनिस प्रतियोगिता अन्तर्गत शुक्रबार भएको खेलहरुबाट विभिन्न उमेर समूहको फाइनल समीकरण पुरा भएको छ भने केही विधामा विजेताहरुको समेत टुंगो लागेको छ । मण्डिखाटार टेनिस…

बिर्तामोड मेयर कप टि–१० क्रिकेटः झापा र इलाइट विजयी

बिर्तामोड । झापाको बिर्तामोडमा जारी बिर्तामोड मेयर कप टि-१० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा झापा गाउँपालिका र इलाइट ११ विजयी भएका छन् । महेन्द्ररत्न माध्यमिक विद्यालयको खेल मैदानमा जारी दोस्रो…

नेपाल हव पुरुष २०–२० क्रिकेट : सिरहा र विराटनगर फाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको फाइनलमा सिरहा हव र विराटनगर हव विजयी…

भारोत्तोलन निर्णायक श्रेष्ठलाई एनओसीको बिदाई

काठमाडौं । नेपालका गोपाल श्रेष्ठले २०२६ एडब्ल्यूएफ एसियन सिनियर भारोत्तोलन प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । श्रेष्ठले सो प्रतियोगितामा अन्तर्राष्ट्रिय टेक्निकल अफिसियल (आइटिओ) को भूमिका निर्वाह गर्नेछन् । नेपाल ओलम्पिक…

बड्का भजहर कप फुटबलको उपाधि नेम्सलाई

आयोजक श्री युवा जनहित क्लब कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैटौँ निसर्ग हस्पिटल बड्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ । श्री युवा जनहित क्लबको आयोजनामा…

फेलिक्सको ह्याट्रिकमा अल नासरको रोमाञ्चक जित

साउदी प्राे लिगअन्तर्गत अल नासरले अल शबाबमाथि ४–२ काे रोमाञ्चक जित निकालेकाे छ । अल नासरकाे जितमा जाेआओ फेलिक्सले ह्याट्रिक पूरा गर्दा कप्तान क्रिस्टियानाे राेनाल्डाे एक गाेल थपे । खेलकाे…

पुलिस कोहलपुर गोल्डकपको फाइनलमा, उपाधिका लागि कोहलपुर रेसिङ साहारासँग भिड्ने

चौथो कोहलपुर गोल्डकप–२०८३ मा विभागीय टिम नेपाल पुलिस क्लब फाइलन प्रवेश गरेको छ । विहीबार कोहलपुर–२ स्थित प्रस्तावित कोहलपुर फुटबल रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेशलाई…

नेपाल हव पुरुष २०–२० क्रिकेट : राजविराज र सिरहा विजयी

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट सँघको आयोजनामा मेरिलिेवन विराटनगर ज्वाला क्रिकेट मैदानमा दोस्रो संस्करणको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगितामा विहिबार भएको खेलमा राजविराज हव र सिरहा…