विराटनगर मेयर कप फुटबलको सेमिफाइनल समीकरण पूरा
विराटनगर । विराटनगर महानगरपालिका मेयरकप अन्तर वडा स्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विराटनगरको बैजनाथपुर खेलमैदानमा बुधबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वडा नम्बर १६ ले वडा नम्बर…










