युईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा आज बार्सिलोना र बोरुसिया डर्टमण्ड तथा पिएसजी र एस्टन भिल्लाबीच प्रतिस्पर्धा हुदैछ ।

डर्टमण्ड र भिल्ला दुवै विपक्षी टोलीको मैदानमा उत्रने छन् । दुबै खेल मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।

अन्तिम १६ मा बार्सिलोनाले बेन्फिकालाई, डर्टमण्डले लिलीलाई, पिएसजीले लिभरपुललाई र भिल्लाले क्लब ब्रुगलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *