Author: khel chautari

कमल थापाको जोडी मन्डिखाटार टेनिसको सेमिफाइनलमा

काठमाडौं । दोस्रो संस्करणको मन्डिखाटार एमेच्योर टेनिस प्रतियोगिता अन्तगत ६५ वर्ष माथिको उमेर समूहमा कमल थापाको जोडीले सेमिफाइनलमा स्थान बनाएको छ। मन्डिखाटार टेनिस कोर्टमा बुधबार भएको खेलमा थापा र छाम्बा…

ज्यस्नु र शुभश्रीलाई स्वर्ण

एभीएमका जयस्नु महर्जन र नेपाल प्रहरीकी शुभश्री श्रेष्ठले दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । जुनियर यु-१५ सिंगल्सको ब्वाइजमा जयस्नु र गल्समा शुभश्री…

सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि निरज र धन भिड्ने

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि नेपाल नम्बर दुई गल्फर निरज तामाङ र धन बहादुर थापा उपाधिका लागि भिड्ने भएका छन् ।…

मुख्यमन्त्रीकप राष्ट्रिय भलिबलः गण्डकी र कोशी उपाधिका लागि भिड्ने

मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश…

गोर्खाली रग्बी र सेनाको रग्बी फिफ्टिन्समा विजयी शुरुआत

गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी शुरुआत गरेका छन् । आज बुधवार भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता सशश्त्र प्रहरी बलको…

केपी ओली कप : गण्डकी हिरोज र हिमालयनको जित 

पोखरा । पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता जारी रहँदा समूह ‘बि’ मा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले जित हासिल गरेको छ । मदन भण्डारी…

लुम्बिनी कपमा विभागीयसहित ८ टिम सहभागि हुने, विजेताले ५ लाख पाउने

नेपालगन्ज । लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगितामा नेपालका तिन विभागीय टिम, भारतको सिलगुडी फुटबल क्लबसहित ८ टिमको सहभागिता रहने भएको छ । आयोजक अन्तरालले बुधबार पत्रकार सम्मेल गर्दै…

अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता : हिमालयनलाई हराउँदै टाँडी फाइनलमा

मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा टाँडी स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा हिमालयन फुटबल…

बराबरीमा रोकिए धनगढी र पोखरा

नेपाल सुपर लिगमा पोखरा थन्डर्स र धनगढी एफसी बराबरीमा रोकिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । दुबै टोलीले केही राम्रा…

अन्तिम समयमा विजयको गोलमा ब्रिगेडको दोस्रो जित

ब्रिगेड ब्वाइज क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित निकालेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ब्रिगेडले टुसाल युथ क्लबमाथि १-० को कठिन जित निकालेको हो ।…