टी-२० आईमा दीपेन्द्रसिंह ऐरीले बनाए नयाँ कीर्तिमान
नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२० आई क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । ऐरीले करिअरमा डक आउट अर्थात् शून्य रनमा आउट नभएर सबैभन्दा धेरै इनिङ्स खेल्दै नयाँ कीर्तिमान…










