अन्तर मिक्लाजुङ फुटबल प्रतियोगिता : कालिदह फाइनलमा, उपाधिका लगि टाँडीसँँग भिड्ने
मिक्लाजुङ । मोरङको मिक्लाजुङ गाउँपालिकामा जारी तेश्रो अन्तर मिक्लाजुङ फुटबल प्रतियोगितामा कालिदह फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मिक्लाजुङ-६ स्थित कालिदह खेलमैदानमा बिहिवार भएको दोस्रो सेमिफाइनलमा खेलमा कसेनी फुटबल…










