आसिफको टि-२० वरीयता सुधार
नेपालका ओपनर आसिफ शेखले आइसिसी टि-२० वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार गर्दै आसिफ ६९औं स्थानमा पुगे ।…
नेपालका ओपनर आसिफ शेखले आइसिसी टि-२० वरीयतामा सुधार गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मंगलबार जारी गरेको नयाँ वरीयतामा एक स्थान सुधार गर्दै आसिफ ६९औं स्थानमा पुगे ।…
म्याच फिक्सिङको आरोप लागेका रेफ्री फेलिक्स ज्वेयरले युरो कपमा नेदरल्यान्ड्स र इङ्ल्यान्डबीच हुने सेमिफाइनल खेल खेलाउने भएका छन्। युइएफए र जर्मन फुटबल फेडेरेसनले सोमबार उनले उक्त खेल खेलाउन अनुमति दिएको…
क्यानडालाई हराउँदै विश्व विजेता अर्जेन्टिना कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ । कोपा-अमेरिकाको ४८औं संस्करणमा आज बिहान पहिलो सेमिफाइनल खेलमा क्यानडाविरुद्ध २-० को जित निकाल्दै अर्जेन्टिना उपाधि निकट पुगेको हो…
स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । म्युनिखमा मंगलबार भएको पहिलो सेमिफाइनलमा फ्रान्स माथि २-१ को पुनरागमन जित दर्ता गर्दै स्पेन १२ वर्ष पछि युरोको फाइनलमा पुग्न…
विश्व एक्वाटिक दिवसका अवसरमा आयोजित प्रथम नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा शुभांगी रावलले दुई पदक जितेकी छन् । सातदोबाटोस्थित हिटिङ पौडी पोखरीमा भएको प्रतियोगितामा शुभांगीले महिला ५० मिटर बटरफ्लाइको दुरी ३५.७१ सेकेन्डमा…
खोटाङ – झापाले कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपास्थित यलम्बर रङ्गशालामा आज सम्पन्न फाइनल खेलमा झापाले भोजपुरलाई १-० गोलले पराजित गर्दै उपाधि…
कोपा अमेरिका २०२४ अन्तर्गत पहिलो सेमिफाइनल खेल बुधबार बिहान हुदैछ । पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुँदैछ । न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र क्यानडाबीचको खेलमा…
अखिल नेपाल फटबलसंघ एन्फाले महिलालाई रेफ्रि कोर्ष गराउने भएको छ । एन्फाको बार्षिका कार्यक्रम अनुसार एन्फा रेफ्रि संघको समन्वयमा आगामी साउन २२-२८ गतेसम्म महिला रेफ्रि कोर्ष गराउन लागेको हो ।…
भारतका तीव्र गतिका बलर जसप्रित बुमराह जुन महिनाको आइसीसी प्लेयर अफ द मन्थ बनेका छन् । हालै सम्पन्न टी-२० विश्वकपमा भारतलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका बुमराहले आफ्नै कप्तान रोहित…
नवौं संस्करणको एसीसी महिला एसिया कपमा सहभागि हुन श्रीलंका पुगेको नेपाली महिला क्रिकेट टोलीले पहिलो अभ्यास खेल खेल्दैछ। नेपाली टोलीले पहिलो अभ्यास खेलमा श्रीलंका डेभलवमेन्ट एघार सँग खेल्न लागेको हो।…