Author: khel chautari

मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि कोशी प्रदेशलाई

दोस्रो मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि कोशी प्रदेशको टोलीले जितेको छ। प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगिताको आज विराटनगर-९ गुद्रीमा सम्पन्न फाइनल खेलमा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई…

कोशी प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगिता सम्पन्न

प्रथम कोशी प्रदेशस्तरीय भारोत्तोलन प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । कोशी खेलकुद विकास बोर्डले जिल्ला खेलकुद विकास समिति मोरङको संयोजकत्वमा विराटनगरमा पहिलो पटक भारोत्तोलन प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताको…

पाकिस्तानले साफ यु-२० च्याम्पियनसिप नखेल्ने

पाकिस्तानले काठमाडौंमा आयोजना हुने साफ यु २० च्याम्पियनसिप नखेल्ने भएको छ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) का अनुसार पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको हो। योसँगै प्रतियोगिता दुई दिन पर सरेको…

मान बहादुर फेवा एजुकेसनका ब्रान्ड एम्बासडर

राष्ट्रिय भलिबल टिमका स्पाइकर मानबहादुर श्रेष्ठ फेवा एजुकेसन एन्ड माइग्रेसनको ब्रान्ड एम्बासडर बनेका छन् । फेवा एजुकेसन एन्ड माइग्रेसनका फेवा एजुकेसनका निर्देशकद्वय योगेश श्रेष्ठ र दिनेश खनालले सिड्नी, अस्ट्रेलियास्थित आफ्नो…

किन कोलम्बियन समर्थकसँग झगडामा उत्रिए उरुग्वेका डार्विन नुनेज ?

कोपा अमेरिका-२०२४ को दोस्रो सेमिफाइनलपछि उरुग्वेका फरवार्ड डार्विन नुनेज कोलम्बियन समर्थकसँग हात हालाहाल गरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा चर्चामा छ । बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १-० ले पराजित…

एमबाप्पेलाई मंगलबार बर्नाबेउमा रियल मड्रिडले सार्वजनिक गर्ने

स्पेनिस महारथी रियल मड्रिडले फ्रेन्च स्टार स्ट्राइकर किलियन एमबाप्पेलाई आगामी मंगलबार सान्टियागो-बर्नाबेउमा आफ्ना समर्थकमाझ सार्वजनिक गर्ने भएको छ। फ्रान्सको टोली युरो कपको सेमिफाइनलमा स्पेनसँग पराजित भएको २४ घण्टा नबित्दै रियलले…

उरुग्वेलाई हराउँदै कोलम्बिया कोपा अमेरिकाको फाइनलमा

१५ पटकको च्याम्पियन उरुग्वेलाई पराजित गर्दै कोलम्बिया कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको क्यारोलिनास्थित अफ नर्थ बैंक अमेरिका रंगशालामा भएको खेलमा कोलम्बियाले उरुग्वेलाई १-० गोलले हराएको हो। पहिलो…

साविक उपविजेता इंग्ल्याण्ड युरो कपको फाइनलमा

अन्तिम समयमा गोल गरेर नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड लगातार दोस्रो पटक युरो कपको फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको सेमिफाइनल खेलमा चिरपरिचित प्रतिद्वन्दी नेडरल्याण्ड्समाथि २-१ को पुनरागमन जित निकाल्दै…

राखेपले गर्यो खेलाडीलाई परिचय पत्र वितरण

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेप सदस्यसचिव टंकलाल घिसिङले खेलाडीलाई तीन प्रकारका परिचय पत्र प्रदान गरे । बृहत राष्ट्रिय खेलकुद…

भारतले जिम्बावेलाई २३ रनले हरायो

जिम्बावे विरुद्धको तेस्रो टी-२० क्रिकेटमा भारत बिजयी भएको छ । बुधवार साँझ भएको खेलमा भारतले जिम्बाबेमाथि २३ रनको जित निकालेको हो । जितकालागि भारतले दिएको १८४ रनको लक्ष्य पछ्याएको जिम्बावेले…