जनकपुरधामको खेलकुद मैदानमा चलखेल भए आन्दोलनमा उत्रिने रास्वपाको चेतावनी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले जनकपुरधामको खेलकुद मैदानमा दलाल छिरेको भन्दै खेलाडीको सपनामा कुनै व्याबधान भयो भने आन्दोलन गर्ने चेतावनी दिएका छन् । आज (बिहीबार) बसेको…










