Author: khel chautari

७ गोल भएको खेलमा बार्सिलोनालाई हराउँदै इन्टर मिलान फाइनलमा

इटालियन क्लब इन्टर मिलान युईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टरले स्पेनिस क्लब बार्सिलोनालाई ४-३ ले पराजित गर्दै इन्टरले समग्रमा ७-६ को…

एचजेबीएल : हाउण्ड्सको लगातार दोस्रो जित

हाउण्ड्स एकेडेमीले हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) मा लगातार दोस्रो जित हात पारेको छ । कीर्तिपुर कभर्डहलमा मंगलबार भएको खेलमा हाउण्ड्सले टाइम्स बास्केटबल क्लबमाथि ८५-८१ को रोमाञ्चक जित दर्ता गरेको…

नेशनल हस्पिटल तथा हाप्किडोबीच सम्झौता

नेपाल नेशनल हस्पिटल र नेपाल हाप्किडो संघबीच मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार हाप्किडो संघमा आवद्ध व्यक्ति तथा संस्थाहरूले अस्पतालका विभिन्न सेवामा उल्लेखनीय छुट सुविधा प्राप्त गर्ने संघले जनाएको…

आर्मी र गण्डकी राष्ट्रिय पुरुष हक्कीको फाइनलमा

नेपाल आर्मी र गण्डकी प्रदेश राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् । च्यासल मैदानमा भएको पहिलो सेमिफाइनलमा आर्मीले नव प्रवेशी टोली एपीएफ क्लबलाई ६-० गोलले पराजित गर्यो…

एपिएफ राष्ट्रिय महिला गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिसँग भिड्ने

बिभागीय टोली एपिएफ मकवानपुरको हेटौंडामा जारी सहिद स्मृति स्थानीय तह राष्ट्रिय महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलवार हेटौंडा-६ स्थित गौरीटार रंगशालामा दोस्रो सेमिफाइनलमा संकटालाई २-० गोलले…

गण्डकी कप महिला फुटबल असार अन्तिम सातादेखि पोखरामा

गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल…

रोनाल्डोका छोरा पोर्चुगलको यू-१५ टोलीमा समावेश

क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियर पोर्चुगलको यू-१५ राष्ट्रिय फुटबल टोलीमा समावेश भएका छन् । भ्लात्को मार्कोभिक अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि २२ सदस्यीय टोली घोषणा गरिएको हो, जुन क्रोएसियामा आयोजना…

च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज बार्सिलोना र इन्टर भिड्दै

यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा आज स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब इन्टर मिलान आमनेसामने हुँदैछन् । यो खेल इन्टर मिलानको घरेलु मैदानमा मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।…

वर्ष उत्कृष्ट महिला खेलाडीमा अरुणा, सुस्मिता र कृपाबिच प्रतिष्पर्धा, कसले पाउँला अवार्ड ?

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको नवौं संस्करणको ‘पोखरा स्पोट्र्स अवार्ड २०८१’ को मिति नजिकिए सँगै मनोनयनमा परेका खेलाडी मध्ये उत्कृष्ट को हुन सक्ला भन्ने चर्चा चल्न थालेको छ…

भारतमा भएको अन्तिम अभ्यास खेलमा नेपालको सान्त्वना जित

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम तयारीमा रहेको नेपाली महिला क्रिकेट टोली भारतमा भएको अभ्यास खेल सिरिजमा सान्त्वना जित निकालेको छ । मंगलबार दिल्लीमा भएको आरपिसिए गर्ल्ससँगको दोस्रो खेलमा…