Author: khel chautari

‘बी’ डिभिजन लिगका लागि १४ वटै क्लबको नाम दर्ता, लिग फागुनमा हुने

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिग खेल्न १४ वटै क्लब दर्ता भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) र क्लबबीच बैठक बसेको थियो। उक्त बैठकमा बाँकी रहेका ९…

अञ्जनको ह्याट्रिकसँगै एनआरटी झापा कपको सेमिफाइनलमा

बिर्तामोड । कप्तान अञ्जन विष्टको ह्याट्रिकको मद्दतले एनआरटी क्लब काठमाडौँ झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एनआरटीले काठमाडौँ जिल्ला लिग विजेता चित्लाङ एफसीमाथि ५-१ को फराकिलो…

नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारणसभा सम्पन्न

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गतको नेपाल फुटबल प्रशिक्षक संघको पहिलो साधारणसभा आज एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ‌ले…

‘फिफा बेस्ट अवार्ड’ समारोह आज

सन् २०२४ को ‘फिफा बेस्ट अवार्ड’ समारोह आज दोहामा आयोजना हुँदैछ । समारोहमा उत्कृष्ट पुरुष तथा महिला खेलाडी र प्रशिक्षक लगायतलाई पुरस्कार प्रदान गरिने छ । अवार्डको मनोनयनमा युरोपेली च्याम्पियन…

फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा आयोजक र करसाङ भिड्ने

दिपक बोहोरा, पाँचथर पाँचथर सदरमुकाम फिदिममा शनिवार सुरु हुने ११ औं फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेलतालिका सार्वजिक गरेका…

लाजियोमाथि इन्टरको फराकिलो जित

इन्टर मिलानले सिरी एमा लाजियोमाथि फराकिलो जित निकालेको छ । सोमवार राति भएको खेलमा साविक विजेता इन्टर मिलानले लाजियोमाथि एकपक्षिय रुपमा ६-० को फराकिलो जित निकालेको हो । लाजियोको घरेलु…

धुर्मुस-सुन्तलीले बनाउन नसकेको रङ्गशालामा प्याराफिट निर्माण सुरु

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्याराफिट निर्माणको काम सुरु भएको छ। आर्थिक रकम जुटाउन नसक्दा धुर्मुस सुन्तली फाउण्डेशनले काम गर्न नसकेपछि बागमती प्रदेश र सङ्घीय सरकारको समन्वयमा भरतपुर महानगरपालिकाले रङ्गशाला निर्माण…

लामिन यमालले स्पेनिस सुपर कप गुमाउने

बार्सिलोनाका युवा विंगर लामिन यमालले स्पेनिस सुपर कप गुमाउने भएका छन् । ला लिगा अन्तर्गत आइतबार राति भएको लेगानेसविरुद्धको खेलका क्रममा घाइते भएपछि यमालले स्पेनिस सुपर कप गुमाउने भएका हुन्…

मिल्स फार्क नकआउट फुटबल शुरु, मोडर्न एराको बिजयी सुरुआत

विराटानगर | मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा सोमबारबाट सुरु भएको छ । विराटनगर जुटमिल खेलमैदानमा आज देखि सुरु भएको प्रतियोगितामा विराटनगरस्थित मोर्डन एरा स्कुल विजय भएको छ । उद्घाटन खेलमा…

झापा कपबाट बाहिरियो आर्मी, सलहेश विजयी हुँदै सेमिफाइनलमा

बिर्तामोड । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ। सिरहाको सलहेश युवा क्लबसँग २-० गोल अन्तरले पराजित हुँदै आर्मी…