Author: khel chautari

बार्सिलोनाबाट आएका गुइउको शानदार ह्याट्रिकमा चेल्सीको सहज जित

काठमाडौं । मार्क गुइउको पहिलो हाफको ह्याट्रिकको मद्दतले चेल्सीले बिहीबार शामरक रोभर्सलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै युइएफए कन्फरेन्स लिगको लिग चरण शतप्रतिशत जितको रेकर्डसहित समाप्त गर्यो । १८…

इन्टर कोपा इटालियाको क्वाटरफाइनलमा

इन्टर मिलान कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिवार इन्टरको घरेलु मैदानमा भएको खेलमा युदिनेसेलाई २-० ले पराजित गर्दै इन्टर मिलानले क्वाटरफाइनलको यात्रा तय गरेको हो । इन्टरको जितमा…

एक खेल अगावै अफ्रिकाविरुद्धको सिरिज पाकिस्तानलाई

पाकिस्तानले दोस्रो ओडीआई खेलमा दक्षिण अफ्रिकालाई ८१ रनले हराउँदै एक खेल अगावै सिरिज उपाधि जितेको छ । जित्नलाई ३ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४३.१ ओभरमा २ सय…

टोटनहम इएफएल कपको सेमिफाइनलमा, युनाइटेड बाहिरियो

इङ्लिस प्रिमियर लिग क्लव टोटनहम हटस्पर इएफएल कपको सेमिफाइनलमा प्रवेश गरेको छ । विहिवार राति भएको क्वाटरफाइनल खेलमा टोटनहम हटस्परले म्यानचेस्टर युनाइटेडलाई ४-३ गोल अन्तरले पराजित गरेको हो । हारसँँगै…

महिला यू-१९ एसिया कपको सुपर फोरमा बंगलादेशको सामना गर्दै नेपाल

काठमाडौं । नेपालले एसिसी महिला यु-१९ एसिया कपअन्तर्गत सुपर फोरको आफ्नो दोसे तथा अन्तिम खेलमा शुक्रबार बंगलादेशको को सामना गर्दैछ । खेल मलेसियाको बायोमास ओभलमा बिहान ११ः४५ बजेबाट सुरु हुनेछ…

जिम्बाब्वेमाथि अफगानिस्तानको ऐतिहासिक जित

अफगानिस्तानले जिम्बाब्वेमाथि ऐतिहासिक जित दर्ता गर्दै तीन खेलको एकदिवसीय क्रिकेट श्रृंखला १-० ले अघि बढाएको छ । हरारेमा भएको दोस्रो एकदिवसीय खेलमा अफगानिस्तानले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेटको…

कौशलटारमा पनि हिमालयन चेस एकेडेमीले ट्रेनिङ गराउने

काठमाडौं । हिमालयन चेस एकेडेमी (एचसीए) ले भक्तपुरका युवा खेलाडीलाई कौशलटारमा प्रशिक्षण दिने भएको छ । यसको लागि एकेडेमीले योङ लर्नर्स (रिडर्स हव) सँग विहीबार सम्झौता गरेको छ । गत…

तेस्रो धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल : फाइनलमा आयोजक मेघा ए र होलिल्यान्ड भिड्ने

धरान । तेस्रो धरान मेघा यु-१८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधिका लागि आयोजक धरान मेघा ए र होलिल्यान्ड स्कुल प्रतिस्पर्धा गर्ने पक्का भएको छ । बिहीबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा…

तेस्रो रामधुनी मेयर कप: न्यू स्टार फाइनलमा, उपाधिका लागि एपिएफसँग भिड्ने

रामधुनी | सुनसरीको न्यू स्टार फुटबल क्लब भरौल तेस्रो रामधुनी मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा सुनसरीको तालतलैया फुटबल क्लब इटहरीलाई ३–१ गोल…

मिल्स नकआउट फुटबल : ब्राईट फियूचर र मोर्डन एरा सेमिफाइनलमा

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगितामा ब्राइट फियूचर स्कुल र मोर्डन एरा स्कुल सेमिफाइनलमा पुगेका छन् । विराटनगर जुटमिल खेलमैदानमा बिहीबार भएको पहिलो खेलमा ब्राइट फियूचर स्कुलले टाइब्रेकरमा पोखरीया…