Author: khel chautari

भारत जाने मुवाँथाइ टोलीको बिदाइ

काठमाडौं । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले मुवाँथाई प्रतियोगितामा सहभागिता हुन भारत जाने टोलीको बिदाइ गरेका छन् । इन्डो नेपाल प्रो मुवाँथाइ प्रतियोगिता डिसेम्बर ३१ मा भारतको…

पाँचथर गोल्ड कप फागुनमा हुने

दिपक बोहोरा, पाँचथर पाँचथर गोल्डकपको पाँचौ संस्करण फागुनमा हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतवार पत्रकार सम्मेलन गर्दै एक विदेशीसहित ८ टोलीको सहभागितामा फिदिम माविको खेलमैदानमा प्रतियोगिता हुने जानकारी…

सिरी ए : मिलान बराबरीमा रोकियो

इटालियन सिरी ‘ए’ मा एसी मिलान जेनोआसँग बराबरीमा रोकिएको छ। आईतवार राति भएको खेलमा एसी मिलान तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्दी जेनोआसंग गोलरहित बराबरीमा रोकिएको हो । मिलानको घरेलु मैदान स्टाडियो…

लिभरपुल सँग अंक दुरी छोट्याउँदै चेल्सी

इङ्लिस प्रिमियर लिगमा आइतबार राती चेल्सीले बेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ । स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन मार्क कुकुरेला र निकोल ज्याक्सनले गोल गरे । ब्रेन्टफोर्डका…

एशियन एमेच्योर र्‍यापिड स्पर्धामा सिन्दिरा जोशीको सानदार प्रदर्शन

युएईको दुबई स्थित अलएनमा प्रारम्भ भएको २ हजार रेटिङ्ग मुनि एशियन एमेच्योर महिला र्‍यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा नेपाल वोमन च्याम्पियन सिन्दिरा जोशीले सानदार खेल प्रदर्शन गरेकी छिन् । नेपालका ओलम्पियाड…

लिग वानमा पिएसजीको सहज जित

पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा लियोनमाथि सहज जित निकालेको छ । आईतवार राति भएको खेलमा साविक विजेता पिएसजीले लियोनलाई ३-१ ले पराजित गरेको हो । पिएसजीको घरेलु…

नेपाल कबड्डी लिगको ड्राफ्टमा ६ टिममा ८४ खेलाडी

काठमाडौं। नेपाल कबड्डी लिग (एनकेएल) को पहिलो संस्करणको लागि टिमका प्रशिक्षक, मार्की खेलाडीको घोषणासँगै खेलाडीको ड्राफ्ट आइतबार सफलतापूर्वक सम्पन्न गरिएको छ । ड्राफ्टबाट ६ टिमले ८४ खेलाडी छनोट गरेका छन्…

लिग लिडर बार्सिलोना घरेलु मैदानमा पराजित, एट्लेटिको दोस्रो स्थानमा

स्पेनिस ला लिगामा आइतबार लिग लिडर बार्सिलोना घरेलु मैदानमै लेगानेससँग पराजित भएको छ । बार्सिलोना आइतबार घरेलु मैदानमा लेगानेससँग १-० ले पराजित भएको हो । खेलको सुरुआतमै सर्जियो गोन्जालेजले गरेको…

म्यानचेस्टर डर्बीमा युनाइटेडको रोमाञ्चक जित

इंङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको म्यान्चेस्टर डर्बीमा म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीमाथि २-१ को रोमाञ्चक जित निकालेको छ । घरेलु मैदान इतिहाद रंगशालामा १–० को अग्रता जोगाउन नसक्दा सिटी…

गणेशमान स्मृति किक बक्सिङमा आर्मी च्याम्पियन

काठमाडौं | छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा चापागाउँमा भएको प्रतियोगितामा आर्मी ३ स्वर्ण,…