Author: khel chautari

होलिल्याण्डलाई हराउँदै आयोजक मेघाले जित्यो रेवाहाङ मेमोरियल बास्केटबलको उपाधि

धरान | धरान मेघा कलेजको आयोजनामा आयोजित धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिताको उपाधि आयोजकले नै उचालेको छ । फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई…

भारतमा आदिल अन्सारीको विस्फोटक ब्याटिङ, ३८ बलमै शतक पूरा

काठमाडौं । भारतको बिहारमा जारी पाँचौं संस्करणको अमन सिंह राजपूत (एएसआर) कप क्रिकेटमा नेपाली क्रिकेटर आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरेका छन् । बाली-११ सुपौलबाट खेलिरहेका आदिलले शुक्रबार भएको खेलमा ४०…

मिल्स नकआउट फुटबल: उपाधिको लागि रेडस्टार र मेरिल्याण्ड भिड्ने

विराटनगर । मिल्स फार्क नकआउट फुटबल प्रतियोगिताको शनिबार हुने फाइनलमा उपाधिको लागि मोरङ पथरीको रेडस्टार र विराटनगरको मेरील्याण्ड स्कुल भिड्ने भएका छन् । विराटनगरको जुटमिटलको खेलमैदानमा शुक्रबार भएको सेमिफाइनल खेलमा…

स्युचाटार क्रिकेट लिग अर्को साता हुने

काठमाडौं । तार्केश्वर युवा क्लबको आयोजनामा स्युचाटार इन्डोर क्रिकेट लिग पुस १२ गतेदेखि हुने भएको छ । तीन दिनसम्म चल्ने प्रतियोगितामा कम्तिमा १६ टिमको सहभागिता रहने प्राविधिक संयोजक रविन्द्र गुप्ताले…

झापा कप: सलहेशलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

बिर्तामोड । सिरहाको सलहेश युवा क्लबमाथि १-० को कठिन जित हात पार्दै लिग लिडर चर्च ब्वाइज युनाइटेड झापाको बिर्तामोडमा आयोजित झापा कपको फाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले जितसँगै…

हङ‌कङ‌विरुद्धको यु-१९ सिरिजमा नेपालले गर्यो क्लिन स्विप

काठमाडौं । नेपाली यु-१९ टोलीले एकदिवसीय अभ्यास श्रृंखलामा हङ‌कङ‌विरुद्ध क्लिन स्विप गरेको छ । शुक्रबार मुलपानी क्रिकेट मैदानमा भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले हङकङलाई १३० रनले पराजित गरेको हो…

नेपाल उमेरसमूहमा पहिलोपटक भुटानसँग पराजित

नेपाल पहिलोपल्ट उमेर समूहमा भुटानसँग पराजित भएको छ । शुक्रवार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालको महिला यू१६ टोली भुटानको महिला यू१६ टोलीसँग ५-१ को फराकिलो गोलअन्तरले पराजित भएको हो…

एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो

मलेसियामा जारी एसीसी अन्डर नाइन्टिन महिला एसिया कपको सुपर-४ चरणबाटै नेपाल बाहिरिएको छ । नेपाल आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो ।…

भारत र पाकिस्तानबीचको खेल तटस्थ स्थानमा हुने

काठमाडौँ । सन् २०२७ सम्म भारत र पाकिस्तानमा आयोजना हुने आइसिसीका विभिन्न प्रतियोगितामा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलाइने भएको छ । आइसिसीले बिहीबार स्टेटमेन्ट जारी गर्दै यस्तो…

टियू मैदानमा फ्लडलाइट र प्यारापिट बोलपत्र आव्हान

कीर्तिपुरस्थित टियू मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि बोलपत्र आह्वान गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्वाण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि आज…