भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने
भारतले आइसीसी च्याम्पियन्स ट्रफीका आफ्ना खेल युएईमा खेल्ने भएको छ । आइसीसी च्याम्पियन्स ट्रफीको आयोजक पाकिस्तानले आइसीसीको निर्णय अनुसार तटस्थ स्थानमा हुने भारतका खेल युएईमा गर्ने निर्णय गरेको हो। जस…










