अन्तराष्ट्रिय च्यालेन्ज ब्याडमिन्टन भोलिबाट
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनमा नेपालमा दोश्रो पटक आयोजना हुन लागेको योनेक्स सनराईराईज नेपाल अन्तराष्ट्रिय च्यालेन्ज २०२४ भोलिबाट सुरु हुने भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री माननिय पुष्पकमल दाहालले…










