Author: khel chautari

सिरि ‘ए’ मा कोमोमाथि इन्टरको जित

इटालियन सिरी ‘ए’ मा कोमोमाथि इन्टर मिलानले जित निकालेको छ । सोमवार भएको खेलमा साविक विजेता इन्टर मिलानले कोमोलाई २-० गोलले पराजित गरेको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन…

युएईमा नेपाललाई २ काँस्य

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा सम्पन्न २० औं पेनकेक सिलात विश्व च्याम्पियनसिपमा नेपालले २ काँस्य पदक हात पार्न सफल भएको छ । डिसेम्बर १८ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा…

नेपाल इन्टरनेशनल च्यालेन्ज सुरु: एकलतर्फ प्रिन्स र रसिलाको यात्रा समाप्त

काठमाडौं | नेपाल ब्याडमिन्टन संघको आयोजनामा योनेक्स सनराईज इन्टरनेशनल च्यालेन्ज २०२४ सोमबाट सुरु भएको छ । योनेक्स सनराईज सिंगापुरको मुख्य प्रायोजन रहेको च्यालेन्जको सोमबारको सुरुवाती दिनमा नेपाली खेलाडीहरुले सुखद सुरुवात…

फाल्गुनन्द गोल्डकप : आर्मीलाई स्तब्ध पार्दै आयोजक फिदिम सेमिफाइनलमा

दिपक बोहोरा, पाँचथर त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा हराउँदै आयोजक फिदिम स्पोर्टिङ क्लब ११ औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिमले आर्मीलाई हराए सँगै पाँचथरे टोलीले…

झापा कपको उपाधि चर्च ब्वाइजलाई

हिमाल खरेल, विर्तामोड झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख…

१९ औं एनएनआईपीए स्पोर्ट्स अवार्ड पुस २० गते

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले आफ्नो वार्षिक कार्यक्रम अनुसार विभिन्न खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गर्दै २९ खेलका खेलाडीलाई…

एनओसी निर्वाचन : इमेलमार्फत मनोनयन दर्ता गर्न संयोजक बस्नेतको अनुरोध

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का निर्वाचन संयोजक तथा अधिवक्ता वसन्तबहादुर बस्नेतले एनओसीको निर्वाचनका लागि इमेल मार्फत मनोनयन पेश गर्न अनुरोध गरेका छन् । बस्नेतले एक विज्ञप्ती जारी गर्दै…

माघ १९ बाट अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५औं संस्करण आगामी माघमा हुनेभएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १९ गतेदेखि २६ गतेसम्म प्रतियागिता आयोजना हुने धरान फुटबल क्लबका अध्यक्ष…

एबी ५ विराटनगर फुटसल लिगको फाइनलमा

विराटनगर | एबी ५ एफसी विराटनगर फुटसल लिगको फाइनलमा पुगेको छ । आइतबार विराटनगरस्थित ज्याम्बोरी नेक्ससमा भएको लिग चरणको अन्तिम खेलमा अपटाउन एफसीलाई ४-१ गोल अन्तरले हराउँदै फाइनलमा आफ्नो स्थान…

झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै

झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी) भिड्दैछन् । खेल दिउँसो २ बजेदेखि विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुनेछ । चर्च ब्वाइज र एनआरटी…