Author: khel chautari

७ औं तुल्सीलाल स्मृति टिम चेसको उपाधि थापाथली चेस पार्कलाई

ललितपुर । नेपाल बुद्धिचाल महासंघको आयोजनामा सम्पन्न ७ औं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि थापाथली चेस पार्क क्लबले जितेको छ । नकआउट समिकरणमा पूर्व विजेता दोलखा चेस…

अन्तिम खेलमा संकटाको पुनरागमन जित

ललितपुर । संकटा क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा यस सिजनको आफ्नो अन्तिम खेलमा पुनरागमन जित हात पारेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै संकटाले विभागीय टोली…

माछापुच्छ्रे पोखरा ओपन टेनिस : आरव र सुनिरा च्याम्पियन

पोखरा । पोखरामा सम्पन्न २१ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरव सम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा…

ब्राजिलियन विंगर विलियनले छाडे ओलम्पियाकोस

ब्राजिलियन विंगर विलियनले ग्रिस क्लब ओलम्पियाकोस छाडेका छन् । उनी गत सिजन इ‌ङ्लिस क्लब फुलहमबाट ओलम्पियाकोस पुगेका थिए । विलियनले ओलम्पियाकोसका लागि मात्र ६ लिग खेल खेले । आपसी सहमतीमा…

सिन्धुलीमा नेपाली सेनाको वीर स्मृति कप लन टेनिस प्रतियोगिता सम्पन्न

रामेछाप | नेपाली सेनाको श्री नं ९ वाहिनी अड्डामा सञ्चालित वीर स्मृति कप पाँचौं संस्करणको लन टेनिस प्रतियोगिता सिन्धुलीमा सम्पन्न भएको छ । प्रतियोगितामा खुल्ला डबलतर्फ महासेनानी सुमन खड्का र…

व्यक्तिगत लगानीमा क्रिकेट प्रशिक्षण सञ्चालन गर्दै कीर्तिपुर एकेडेमी

एकाबिहानै मोरङको पथरी शनिश्चरे-७ स्थित कीर्तिपुरमा जनकल्याण माविको मैदानमा पुग्ने हो भने विद्यार्थी ब्याट र बलसँग रमाइरहेका हुन्छन् । जाडोको समय एकाबिहानै झिसमिसेमा उनीहरूको अभ्यासले ठूल्ठूलो आवाज आउँछ । विद्यालयको…

राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको कोशी छनोट सुरु, सुष्मा र आस्था कलेज विजयी

सुनसरी । राष्ट्रिय उच्च मावि क्रिकेट च्याम्पियनसिपको लागि कोशी प्रदेश छनोट सुरु भएको छ । इटहरीस्थित जनता क्रिकेट मैदानमा सोमबार सुरु भएको प्रतियोगितामा इटहरीको सुष्मा गोदावरी र दमकको आस्था कलेजले…

मैदान फर्किए नेयमार, पहिलो खेलमै गरे गोल

चोटका कारण लामो समय विश्राम गरेपछि ब्राजेलियन स्टार नेयमार मैदान फर्किएका छन् । उनी सोमाबार राती अल हिलालबाट म्याच खेल्दै मैदान फर्किएका हुन् । नेयमारले सानदार पुनरागमन गरे । क्लब…

प्रिमियर लिगमा चेल्सी र युनाइटेडको हार जारी

इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडको हार्ने क्रम जारी रहेको छ । सोमबार राती भएको खेलमा चेल्सीले घरेलु टोली इप्स्विच टाउनसँँग २-० को हार ब्यहोरेको छ । चेल्सीको यो…

लमजुङमा गोरु जुधाइ प्रतियोगिता सम्पन्न

लमजुङको सुन्दरबजार नगरपालिका-२ परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता सम्पन्न भएको छ । पुस १५ को अवसरमा देवभूमि युवा क्लब सुन्दरबजार नगरपालिका-२ को आयोजनामा गोरु जुधाइ प्रतियोगिता आयोजना गरिएको हो । परेवाडाँडाको…