ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस : एलेक्स र डिकेनलाई स्वर्ण
ललितपुर महानगरपालिका वडा ७ का एलेक्स महर्जन र सोही वडाका डिकेन महर्जनले छैटौं मेयर कप ललितपुर महानगरपालिका अन्तर वडा टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । पुरुष सिंगल्सको क्याटगोरी ‘ए’…










