Author: khel chautari

स्व. कृष्णप्रसाद भट्टराई स्मृति फुटबलको सेमिफाइनल समीकरण पूरा

इटहरी । सुनसरीको इटहरीमा जारी स्व. कृष्णप्रसाद भट्टराई स्मृति कोशी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार इटहरी-५ स्थित जनता बहुमुखी क्याम्पसको खेल मैदानमा भएको चौथो तथा…

नेपाल स्की संघको छैठौं नियमित साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल स्की संघको छैठौं साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन समारोह संघीय संसदको शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति अमरबहादुर थापाको प्रमुख आतिथ्यमा भएको…

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले लिए भलिबलबाट सन्यास

गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले भलिबल खेलबाट सन्यासको घोषणा गरेका छन् । आइतबार एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको समापन समारोहमा कप्तान पाण्डेले भलिबलबाट सन्यासको घोषणा गरेका…

बुढासुब्बा गोल्डकपमा आयोजक टोली बाहिरियो

धरान । २५ औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै आयोजक धरान फुटबल क्लब बाहिरिएको छ । धरान रंगशालामा घरेलु दर्शकको साथ पाएको धरान फुटबल क्लब भारतको युकेएफसीसँग सडनडेथमा ७-६…

अर्जुन ट्रफीमा डीसीए धनगढीको पहिलो जित

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा डीसीए धनगढीले पहिलो जित दर्ता गरेको छ । आइतबार फाप्ला मैदानमा भएको दिनको दोस्रो खेलमा धनगढीले घोडाघोडी-११ लाई ६९ रनले पराजित गरेको हो…

गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३-१…

आहा ! रारा पोखरा गोल्डकप : तयारी पूरा

२४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा रंगशालामा २२ गतेदेखि सुरू हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ…

ललितपुर महानगरपालिकाद्वारा ए, बी र सी डिभिजन क्लब नगदसहित सम्मानित

काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी र सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आईतबार एक विशेष समारोहका बीच नगदसहित सम्मान गरेको छ । महानगरपालिकाले ए डिभिजनका पाँच…

महिला टी–२० आई सिरिज : नेपालको लगातार तेस्रो हार

काठमाडौंमा जारी महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा नेपालले लगातार तेस्रो हार ब्यहोरेको छ । आइतबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको १ सय ४१…

दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो महिला यू-१९ विश्वकपको उपाधि

दोस्रो संस्करणको आइसिसी महिला यू-१९ महिला विश्वकपको उपाधि भारतले जितेको छ । आइतबार भएको फाइनल खेलमामा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै भारतले उपाधि उचालेको हो । भारतले लगातार दोस्रो पटक…