एनएसएलको साविक विजेता ललितपुरले गर्यो सनिश र आदित्यलाई रिटेन
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ । आगामी फागुन १० गते हुने अक्सनअघि ललितपुरले डिफेन्डर…
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनका लागि साविक विजेता ललितपुर सिटी एफसीले सनिश श्रेष्ठ र आदित्य शाक्यलाई रिटेन गरेको छ । आगामी फागुन १० गते हुने अक्सनअघि ललितपुरले डिफेन्डर…
च्याम्पियन्स ट्रफी २०२५ मा भारतीय खेलाडीले आफ्नो परिवार लान नपाउने भएका छन् । उक्त नियम भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पारित गरेको हो। बीसीसीआईको यो नियमसँगै कुनै पनि भारतीय…
आर्सनलका जर्मन फरवार्ड काइ हाभर्ट्जले सिजनका बाँकी खेल गुमाउने भएका छन् । अभ्यासका क्रममा हाभर्ट्जको ह्यामस्ट्रिङमा चोट लागेको थियो । क्लबका अनुसार उनको शल्क्रिया गर्नुपर्ने भएको छ । हाभर्ट्ज पनि…
विराटनगर । विराटनगरमा तीन दिने महिला सेल्फ डिफेन्स तालिम सुरू भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना र समृद्ध समाज नेपालको समन्वयमा विराटनगरमा बिहिवारदेखि उक्त तालिम सुरु…
२९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५-५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको…
पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डो सन् २०२४ मा विश्वकै उच्च पारिश्रमिक लिने खेलाडीको सूचीको पहिलो स्थान रहेका छन् । स्पोर्टस इन्ड्रस्टी न्युज साइट, स्पोर्टिकोले सार्वजनिक गरेको नयाँ सूचीमा शीर्ष एक सयभित्र…
युईएफए युरोपा लिगअन्तर्गत प्लेअफको पहिलो लेगमा पोर्चुगिज क्लब एफसी पोर्टो र इटालियन क्लब एएस रोमाले बराबरी खेलेका छन् । विहिवार राति भएको खेलमा पोर्टो र रोमाले १–१ गोलको बराबरी खेलेका…
जोन डुरानको दुई गोलको सहयोगमा अल नासरले साउदी प्रो लिगमा जित निकालेको छ । बिहीवार भएको खेलमा अल नासरले अल अह्वीलाई ३-२ ले पराजित गरेको हो । अल नासरको जितमा…
त्रिकोणात्मक ओडिआई सिरिजमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा शाहीन शाह अफ्रिदी सहित ३ पाकिस्तानी खेलाडीलाई आइसिसीले कारबाही गरेको छ । अफ्रिदी सहित साउद शकील र कामरान गुलामलाई आइसिसीको आचार संहिताको लेभल १…
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका…