लिटिल एन्जलस स्कुलबाट उपचार खर्च वितरण
करातेका राष्ट्रिय खेलाडी बिपिन राज सिंह दर्जीलाई लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक र विभिन्न कक्षाका शिक्षक हरुबाट संकलित रकम एक लाख रुपैयाँ लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माबाट हस्तान्तरण गरिएको छ…
करातेका राष्ट्रिय खेलाडी बिपिन राज सिंह दर्जीलाई लिटिल एन्जलस स्कुलका खेल प्रशिक्षक र विभिन्न कक्षाका शिक्षक हरुबाट संकलित रकम एक लाख रुपैयाँ लिटिल एन्जल्सका प्रिन्सिपल मुकुन्दराज शर्माबाट हस्तान्तरण गरिएको छ…
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका…
भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगितामा विजेता नेपाली खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बधाई दिनुभएको छ । आज सचिवालयमा खेलाडीहरुलाई १६ देशका खेलाडी वीच उत्कृष्ट…
धरान । कोशी प्रदेश फुटबल संघद्वारा सञ्चालित धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबलको पहिलो चरणका खेलहरू आज शुक्रवार सम्पन्न भएको छ । पहिलो चरणबाट अंकको आधारमा ४ समूहको शीर्षमा…
काठमाडौं । रेडियन्ट रिडेर्स एकेडेमीले तेक्वान्दोकी संगीना वैद्यलाई शुक्रबार सम्पन्न गरेको छ । रेडियन्टले आफ्नो स्थापना दिवसको रजत जयन्तीका अवसरमा संगीनालाई २१ हजार नगदसहित प्रशंसा पत्रबाट सम्मान गर्यो । नेपाली…
बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनल पुग्ने पहिलो टोली बनेको छ । बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर…
हेटौंडा । सातौं संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप २०८१ नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले…
काठमाडौं । नेपाली युवा टोली र चीनको युनान युवा टोलीबीच हुने मैत्रीपूर्ण फुटबल खेलको तयारी पूरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै…
कुशल मेन्डिसको शतकमा अस्ट्रेलियाविरुद्धको ओडिआई सिरिज घरेलु टोली श्रीलंकाद्वारा ‘क्लिन स्विप’ गरेको छ । शुक्रवार भएको दोस्रो ओडिआई खेलमा अस्ट्रेलियालाई १ सय ७४ रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज…
आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को पुरस्कार राशि दोब्बरभन्दा बढीले वृद्धि भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पुरस्कार राशि अघिल्लो च्याम्पियन्स ट्रफी भन्दा ५३ प्रतिशतले बढी रहेको…