कोशी प्रदेश प्रिमियर लिग : पाँचथर अन्तिम चारमा, लोहरुङ बाहिरियो
धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगितामा समूह ‘ए’ बाट समूह बिजेता हुँदै पाँचथरको पाँचथर युनाइटेड अन्तिम चारमा प्रवेश गरेको छ । बिहीबार धरान रंगशालामा सम्पन्न खेलमा संखुवासभाको लोहरुङ…










