Author: khel chautari

मुसियालाले बायर्नसँगको सम्झौता लम्ब्याए, सन् २०३० सम्म बायर्नमै रहने

जर्मनीका युवा स्टार खेलाडी जमाल मुसियालाले बायर्न म्युनिखसँगको सम्झौता लम्ब्याएका छन् । मुसियालाले बायर्न म्युनिखसँग सन् २०३० को जुन ३० सम्म रहने गरी सम्झौता गरेका हुन् । सम्झौतामा बायर्न म्युनिखका…

सातौँ बागमती गोल्डकप आजदेखि

मकवानपुर । मकवानपुरको बागमती गाँउपालिका आजबाट सातौँ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुँदैछ । मकवानपुरको बागमती गाउँपालिका झुरझुरे स्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलको बागमती युथ…

१५औ इटहरी गोल्डकप आजदेखि

इटहरी । १५औ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगता आज शनिबारदेखि शुरु हुँदैछ । राष्ट्रिय जागृति क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्रिय जागृति क्लब र पाहुना…

गोप्य यौन भिडियो खिच्ने दक्षिण कोरियाली फुटबल खेलाडीलाई सजाय

दक्षिण कोरियाली एक फुटबल खेलाडीलाई अदालतले आफ्नी महिला पार्टनरसँग यौनसम्पर्क गरिरहेको गोप्य रूपमा भिडियो खिचेकोमा दोषी ठहर गरेको छ । अदालतले फुटबल खेलाडी ह्वाङ उइ-जोलाई एक वर्षको निलम्बित जेल सजाय…

पाकिस्तानलाई हराउँदै न्युजिल्याण्डले जित्यो त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि

घरेलु टोली पाकिस्तानलाई फाइनलमा पराजित गर्दै न्युजिल्याण्डले त्रिकोणात्मक अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनल खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई ५ विकेटले हरायो । जितका लागि पाकिस्तानले दिएको…

नेपाली युवा टोली र युनान युवा टोलीबीचको मैत्रीपूर्ण फुटबल खेल आज 

नेपाली युवा टोलीले आज (शनिबार) चीनको युनान युवा फुटबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ । चिनियाँ नयाँ वर्षको अवसरमा अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना र चिनिया राजदुतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल…

ब्राइटनसँग चेल्सी एक सातामा २ पटक पराजित

इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनले चेल्सीमाथि ३-० को शानदार जित दर्ता गरेको छ । ब्राइटनले एक सातामा दोस्रो पटक चेल्सीलाई हराउँदै प्रिमियर लिग तालिकामा आफूलाई आठौं स्थानमा पनि उकालेको छ…

आहा रारा गोल्डकप उपाधि भिडन्त आज

पोखरा । २४औं आहा रारा गोल्डकप फुटबलको उपाधि भिडन्त शनिबार हुँदैछ । दिउँसो साढे २ बजे हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्नेछन् । पुलिस…

लिग २ मा अमेरिकाको दसौं जित, नेपालको खेल कहिले ?

अमेरिकाले आइसिसी विश्वकप लिग–२ मा दसौँ जित निकालेको छ । दसौँ जित निकाल्नेक्रममा अमेरिकाले शुक्रबार नामिबियालाई ७० रनले हरायो । नामिबियाको भने यो नवौँ हार हो । आफ्नो १५औँ खेलमा…

पवित्रहाङमा गोल्डकपको उपाधि इलामलाई

इलाम । १५औं संस्करणको पवित्रहाङमा गोल्डकप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि दिपेन्द्र शिखर फुटबल क्लब इलामले जितेको छ । इलामको माङसेबुङ गाउँपालिका-५ स्थित आत्मानन्द रंगशालामा आज शुक्रबार सम्पन्न फाइनल खेलमा…