बागमती गोल्डकप सुरु, उदघाटन खेलमा बागमती युवा क्लब विजयी
सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समितिको टिमलाई १-० गोलले हराउँदै सर्लाहीको बागमती युवा क्लबले विजय सुरुवात गरेको…










