विराटनगरले जित्यो युवा राष्ट्रको लागि प्रथम खुल्ला राष्ट्रिय फुटबलको उपाधि
विराटनगर । विराटनगर स्पोर्ट्स एकेडेमीले युवा राष्ट्रको लागि प्रथम खुल्ला राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरस्थित जुटमिल मैदानमा शनिबार भएको फाइनल खेलमा बेलबारी फुटबल क्लबलाई १-० गोलले स्तब्ध…










