Author: khel chautari

‘अञ्जिला’को बेलायतमा वर्ल्ड प्रिमियर, एञ्जिला किन भइनन् सहभागी ?

नेपाली फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’को बेलायतमा वर्ल्ड प्रिमियर गरिएको छ । एल्डरसटस्थित अम्पायर हलमा फिल्म देखाइयो । प्रिमियर समारोहमा बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे…

२७ राष्ट्रिय खेल संघलाई लेटरप्याड र छापसहित उपस्थित हुन खेलकुद मन्त्रालयको निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले २७वटा राष्ट्रिय खेल संघहरुलाई आज (आइतबार) पत्राचार गर्दै मन्त्रालयमा उपस्थितिका लागि निर्देशन दिएको छ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीका स्वीकिय सचिव तेजेन्द्र चौधरीद्वारा गरिएको पत्राचारमा…

म्याच फिक्सिङमा संलग्न मेक्सिकन लिगका ७ खेलाडीलाई ५७ वर्षको प्रतिबन्ध

म्याच फिक्सिङ र सट्टेबाजीमा संलग्न भएको आरोपमा मेक्सिकन तेस्रो डिभिजन ( लिगा प्रिमियर ) क्लबका सात खेलाडीलाई ५७ वर्षको प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धमा पर्नेमा रियाल अपोडाकाका ६ तथा कोरेकामिनोस…

विश्व नम्बर एक टेनिस खेलाडी सिनरलाई तीन महिनाको प्रतिबन्ध

इटालीका विश्व नम्बर एक टेनिस खेलाडी जेनिक सिनरलाई तीन महिनाको प्रतिबन्ध लागेको छ । यो प्रतिबन्ध ९ फेब्रुअरीदेखि ४ मे को ११:५९ मिनेटसम्म लागु हुनेछ । गत मार्चमा सिनरको डोपिङ…

शीर्ष स्थानको बायर्न लिभरकुसेनसँग गोलरहित बराबरीमा रोकियो

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिख बराबरीमा रोकिएको छ। शनिबार राति सम्पन्न खेलमा बायर्न बायर लिभरकुसेनसँग गोलरहित बराबरीमा रोकिएको हो । लेभरकुसेनको घरेलु मैदान बेएरिना रंगशालामा भएको खेलमा गोल…

सावित्रा सम्मिलित ग्वेनगाम्प ७-० ले पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारीसम्मिलित एन अभान्ट ग्वेनगाम्पले फ्रान्सको शीर्ष डिभिजनमा फराकिलो हार बेहोरेको छ । शनिबार राति भएको खेलमा लिओनसँग ७–० ले पराजित भएको हो ।…

लिग वानमा पिएसजीको अपराजित यात्रा जारी

लिग लिडर पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रेन्च लिग वानमा आफ्नो अपराजित यात्रालाई २२ खेलसम्म पनि कायम राखेको छ । शनिबार राती भएको खेलमा पिएसजीले घरेलु टोली टुलुज एफसीलाई १-०…

मार्मुसको ह्याट्रिकमा सिटिको शानदार जित

ओमर मार्मुसको ह्याट्रिकमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडमाथि सानदार जित निकालेको छ । सिटीले शनिवार न्युक्यासललाई ४–० ले पराजित गरेको हो । सिटीको मैदानमा भएको खेलमा सिटीको जितमा…

मेरिनो नायक बन्दा आर्सनलको जित

अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गरेका मिकेल मेरिनोले लगातार दुई गोल गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटीलाई २-० ले पराजित गरेको छ । शनिबार साँझ भएको खेलमा आर्सनलले लेस्टरलाई…

बेलिंघमलाई रातो कार्ड, रियल बराबरीमा रोकियो

स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । १० खेलाडीमा सिमित रियललाई शनिवार ओसासुनाले १-१ को बराबरीमा रोकेको हो । ओसासुनाको घरेलु मैदानमा भएको खेलमा रियलका…