Author: khel chautari

विकेभिएम र राइजिङ नेपाल विजयी

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेर्लिवोन क्रिकेट मैदानमा भएको अन्तर स्कुल क्रिकेट प्रतियोगितामा विकेभिएम र राइजिङ नेपाल विजयी भएको छ । पहिलो खेलमा विकेभिएम स्कुलले शिक्षादपि स्कुललाई ७…

राजेन्द्र, मुकेश र अनितालाई उपाधि

राजेन्द्र वज्राचार्य, मुकेश महर्जन र अनिता महर्जनले छैटौं इन्टरटेन्मेन्ट टेबलटेनिस प्रतियोगिताको उपाधि जितेका छन् । टिम इभेन्टको स्पर्धामा मात्र प्रतिस्पर्धा भएको प्रतियोगिताको फाइनलमा राजेन्द्र, मुकेश र अनिताको टोलीले रविन्द्र शाक्य,…

बागमती गोल्डकप: हनामीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा

सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफले विजय सुरुवात गरेको छ । बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई…

इटहरी गोल्डकप : एनआरटीलाई हराउँदै सगरमाथा युथ क्लब सेमिफाइनलमा

इटहरी । सगरमाथा युथ क्लब मोरङ, इटहरीमा जारी १५औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार इटहरी रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा न्यूरोड टिम काठमाडौँ…

फागुन ७ देखि कैलालीमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगिता

कैलालीमा जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । गौरीगंगा-११ स्पोर्टस क्लबको आयोजना र सुदूरपश्चिम खेलकुद परिषद्को तत्वाधानमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन हुने भएको…

कप्तान एन्जिला: प्रतियोगिता नेपालका लागि ठूलो अवसर

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा फाल्गुन ५ गते सोमबारदेखि अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुँदैछ । काठमाडौंको दशरथ रंगशालामा हुने प्रतियोगीतामा नेपालका साथै किर्गिस्तान, म्यानमार र लेबननको सहभागीता…

कृतिश धनगढीको मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी तथा साबिक उपविजेता धनगढी एफसीले कृतिशरत्न छुन्जुलाई मार्की खेलाडी बनाएको छ । धनगढीले आइतबार २१ वर्षीय अट्याकिङ मिडफिल्डरलाई मार्की खेलाडीका रूपमा भित्र्याएको जानकारी दियो ।…

छिरिङले झापाबाटै एनएसएल खेल्ने

सेन्ट्रल ब्याक छिरिङ लामाले झापा एफसीबाटै नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । झापाले तेस्रो संस्करणका लागि युवा सेन्ट्रल ब्याकलाई ए क्याटोगोरीबाट रिटेन गरेको हो । झापाले यसअघि ‘बी’…

बिश्वकप लिग २ : ओमानसँग नामिबिया पराजित

विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं…

‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ हुँदै

नेपाल महिला रग्बी क्लबले ‘राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले फागुन ६ र ७ गते ‘राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स…