Author: khel chautari

इटहरी गोल्ड कपको उपाधिका लागि सगरमाथा युथ र मच्छिन्द्र आमनेसामने हुँदै

इटहरी । १५औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेला शनिवार (आज) हुँदैछ । दिउँसो २:३० बाट सुरु हुने खेलमा उपाधिका लागि सगरमाथा युथ क्लब मोरङ र…

नेपाल सुपर लिगको मिनि अक्सन आज हुँदै

नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि आज (शनिवार) खेलाडी अक्सन हुँदैछ । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा आगामी चैत १६ गतेदेखि सुरु हुने लिगमा सात…

इत्तिफाकसँग अल नासर पराजित

पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी प्रो लिगमा अल इत्तिफाकसँग पराजित भएको छ । नासर शुक्रवार इत्तिफाकसँग ३-२ ले पराजित भयो । अल अवाल पार्क रियादमा…

रिकल्टनको शतकमा दक्षिण अफ्रिकाको बिजयी सुरुवात

ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात…

अनन्त तामाङ नै ललितपुर सिटीको मार्की प्लेअर

नेपाल सुपर लिग (एनएसएल) सावित्र विजेता ललितपुर सिटी एफसीले मार्की प्लेअरमा अनन्त तामाङलाई नै निरन्तरता दिएको छ । दोस्रो सिजनको च्याम्पियन ललितपुरले शुक्रबार अनन्तलाई तेस्रो सिजनको पनि मार्की प्लेअरमा अनुबन्ध…

हिमालयन डुओ चेस आइतबार हुने

हिमालयन चेस एकेडेमीले व्यक्तिगत खेलमा पनि टिम भावना बढाउने उद्देष्यले ‘हिमालयन डुओ’ र्यापिड चेस आइतबार आयोजना गर्ने भएको छ । एकेडेमीको थापालीस्थित चेस हलमा सञ्चालन हुने प्रतियोगितामा दुई खेलाडी समावेश…

बागमती गोल्डकप : एपीएफलाई हराउँदै चर्च ब्वाइज फाइनलमा

मकवानपुर । चर्च ब्वाइज युनाइटेड मकवानपुरमा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। शुक्रवार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली…

तेस्रो संस्करणको एनएसएलका लागि पोखराले रिटेन गर्‍यो दुई खेलाडी

पोखरा थन्डर्सले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि दुई खेलाडी रिटेन गरेको छ । पोखराले पदम भट्टराई र नरेन चौधरी दुबैलाई दुवैलाई ‘बी’ क्याटोगरीबाट रिटेन गरेको हो ।…

लक्की स्टार क्लब सेमिफाइनल

धनगढी । चोरमारा युथ क्लबलाई पराजित गर्दै लक्की स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ । कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा शुक्रबार सम्पन्न खेलमा बागमती प्रदेशको लक्की स्टारले गण्डकी…

१० नेपाली धावक टोकियो म्याराथनमा सहभागी हुने

नेपाल सहित विश्वका विभिन्न मुलुकमा वसोवास गर्दै आएका १० नेपाली धावकहरु आगामी महिना जापानमा आयोजना हुने टोकियो म्याराथुन २०२५ मा सहभागी हुने भएका छन् । नेपाल, अमेरिका, बेलायत र मकाउमा…