Author: khel chautari

प्रतीक सुवेदी र यशस्वी शर्मा भ्याली स्कुल चेस च्याम्पियन

ललितपुर । गोदावरी नगरपालिकाको प्रायोजनमा सम्पन्न प्रथम बज्रबाराही अन्तर काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेण्डरी स्कूलका छात्र तर्फ प्रतिक सुवेदीले उपाधि उचालेका छन् । गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा सञ्चालन…

बेन डकेटको कीर्तिमानी शतक, इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य

ओपनर बेन डकेटको कीर्तिमानी शतकसँगै च्याम्पियन्स ट्रफीमा इङ्ग्ल्याण्डले अस्ट्रेलियालाई विशाल लक्ष्य दिएको छ । समूह ‘बी’ को जारी खेलमा अस्ट्रेलियाले इङ्ग्ल्याण्डबाट ३ सय ५२ रनको विशाल लक्ष्य पाएको हो ।…

वराहक्षेत्रस्थित कोसी नदीमा खुल्ला डुङ्गा रेस प्रतियोगिता हुने

वराहक्षेत्र । सुनसरीको वराहक्षेत्रमा दोस्रो जिल्ला स्तरीय खुल्ला डुङ्गा (लाउ) रेस प्रतियोगिता हुने भएको छ । वडा नं.नम्बर २ सिसौली तारघाट स्थित सप्तकोसी नदीमा दोस्रो संस्करणको जिल्ला स्तरीय खुल्ला डुङ्गा…

केपी ओली कपको सम्पूर्ण तयारी पूरा, विजेतालाई १५ लाख

राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुन लागेको तेस्रो संस्करणको ‘केपी ओली कप २०८१’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवा संघले फागुन…

सावित विजेता मच्छिन्द्र बागमती गोल्डकपको फाइनलमा, उपाधिका लागि चर्च ब्वाइजसँग भिड्ने

मकवानपुर । मच्छिन्द्र क्लब मकवानपुरमा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा थ्री स्टार…

चर्च ब्वाइजलाई हराउँदै झापा ११ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेडमाथि कठिन जित निकाल्दै झापा ११ एफसी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो क्वाटरफाइनल…

प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम

यस वर्षको प्रधानसेनापति खुला म्याराथन दौड प्रतियोगितामाअन्तर्गत ४२ किमी दूरीको दौडमा रणशेर गणका हुद्धा खड्गबहादुर खड्का प्रथम भएका छन् । सैनिक मुख्यालय परिसरस्थित खेल मैदानमा आज आयोजित समारोहमा रक्षामन्त्री मानवीर…

‘धरान रन’को उपाधि केन्याली धावकलाई

केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औं धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् । दश किलोमिटर दौड चियुलियोटले…

नेपाल सुपर लिगको अक्सन सम्पन्न, कुन टिमले कुन खेलाडी किने ?

नेपाली फुटबलको फ्रेन्चाइज प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको तेस्रो संस्करणका लागि शनिबार मिनी अक्सन सम्पन्न भएको छ । ललितपुरको एक होटेलमा भएको कार्यक्रममा शनिबार ए र बी क्याटेगोरीका ६० खेलाडीमाथि…

च्याम्पियन्स ट्रफीमा आज इङ्ग्ल्याण्ड र अस्ट्रेलिया भिड्दै

आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को पहिलो राउन्डको अन्तिम खेलमा अस्ट्रेलिया र इङ्ग्ल्याण्ड भिड्दै छन् । पाकिस्तानको लाहोरस्थित गद्दाफी क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुदैछ…