Author: khel chautari

पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

आयोजकको टोली भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा…

च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक, रियल मड्रिडको र एट्लेटिको मड्रिड भिड्ने

यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक ड्र अनुसार अन्तिम १६ मा डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडको सामना गर्नेछ । प्लेअफमा…

धाविका सन्तोषी सम्मानित

घट्टेकुलोस्थित सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलले धाविका सन्तोषी श्रेष्ठलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। आफ्नो वाषिर्क खेलकुद दिवसका अवसरमा सन्तोषीलाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । सूर्योदयका संस्थापक…

लाकेन लिम्बू झापाको मार्की खेलाडी

नेपाल सुपर लिग (एनएसएल) फ्रेन्चाइजी झापा एफसीले मार्की खेलाडी लाकेन लिम्बू भएका छन् । एनएसएलको तेस्रो संस्करणका लागि झापाले सेन्ट्रल मिडफिल्डर लाकेनलाई मार्की बनाएको हो । अघिल्लो संस्करण नेपाली राष्ट्रिय…

स्टार क्रिकेटर चहल र पत्नी धनश्रीबीच सम्बन्ध विच्छेद

भारतीय स्टार क्रिकेटर युजवेन्द्र चहल र उनकी पत्नी धनश्री वर्माबीच विहिवार आधिकारिक रुपमा सम्बन्ध विच्छेद भएको छ । यी दुवैको सम्बन्ध विच्छेदको अन्तिम सुनवाई बान्द्रा फेमली अदालतमा भएको थियो ।…

गोर्खाली रग्बी सेभेन्स प्रतियोगिता फागुन १६ र १७ गते हुने

गोर्खाली रग्बी सेभन्स राष्ट्रिय पुरुष प्रतियोगिता फागुन १६ र १७ गते हुने भएको छ । चितवनको भरतपुरस्थित कृष्णपुर रंगशालामा हुने प्रतियोगितामा आयोजक गोर्खा रग्बी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ…

नेपाल सुपर लिगको मिनी अक्सनमा ६० खेलाडी

नेपाल सुपर लिग (एनपिएल) को तेस्रो सिजनका लागि मिनी अक्सनमा ६० खेलाडी हुने भएका छन् । आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले शुक्रबार प्रेस रिलिज जारी गर्दै पहिलो…

पिएम कपको सबै खेल पहिलो पटक उपत्यका बाहिर,खेल तालिका सार्वजनिक

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगिताका पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको…

च्याम्पियन्स ट्रफीमा डेब्यु गर्दै अफगानिस्तान

अफगानिस्तानले बलियो प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग खेल्दै च्याम्पियन्स ट्रफीमा आज डेब्यु गर्दैछ । त्यसैले अफगानिस्तानका लागि पहिलो खेल कठिन हुन सक्छ । पाकिस्तानको कराँचीस्थित नेसनल बैंक क्रिकेट स्टेडियम मा खेल नेपली…

रोहन कार्की काठमाडौं रेजर्सको मार्की खेलाडी

युवा मिडफिल्डर रोहन कार्की काठमाडौं रेजर्सको मार्की खेलाडी बनेका छन् । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि पूर्व च्याम्पियन काठमाडौं रेजर्सले रोहनलाई मार्की खेलाडीमा अनुबन्ध गरेको हो ।…