Author: khel chautari

शीर्ष स्थानको बार्सिलोनासँग रियलको अंक बराबरी

रियल मड्रिडले स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । आइतबार राती भएको खेलमा जिरोनालाई २-० गोलले पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लेको छ । समान अंक…

सिटीको मैदानमा लिभरपुलको जित

इंग्लिस प्रिमियर लिगमा लिडर लिभरपुलले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । आइतबार राती भएको खेलमा लिभरपुलले सिटीलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन मोहम्मद…

हिजाजीले धनगढीबाटै एनएसएल खेल्ने

लेबनानी खेलाडी अहमद हिजाजीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) २०२५ मा एफसी धनगढीबाटै खेल्ने भएका छन् । धनगढीले हिजाजीलाई विदेशी खेलाडीका रूपमा क्लबले पुनः स्वागत गरेको हो । क्लबले…

दुहबी मेयर कपः वडा नम्बर ७ सेमिफाइनलमा

दुहबी । सुनसरीको दुहबीमा जारी सातौं दुहबी मेयर कप नकआउट फुटबल प्रतियोगितामा वडा नम्बर ७ सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार दुहबी-५ स्थित श्री सरस्वती माविको खेल मैदानमा भएको चौथो…

कोहलीको शतकमा भारतको लगातार दोस्रो जित, पाकिस्तान ६ विकेटले पराजित

विराट कोहलीको शतक सहयोगमा भारतले डिफेन्डिङ च्याम्पियन पाकिस्तानमाथि च्याम्पियन्स ट्रफीको दोस्रो खेलमा जित हासिल गरेको छ । च्याम्पियन्स ट्रफीमा लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले आइतवार भएको खेलमा पाकिस्तानलाई…

कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुँदै

विराटनगर । कोशी प्रदेशमा पहिलोपटक खेलकुद महोत्सव हुने भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आगामी फागुन १३ देखि १८ गतेसम्म प्रथम संस्करणको कोशी प्रदेश खेलकुद महोत्सव आयोजना गर्न…

नेपालले म्यानमारलाई बराबरीमा रोक्यो

काठमाडौंमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले म्यानमारलाई २–२ को बराबरीमा रोकेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चारै गोल पहिलो हाफमा भएको हो…

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वाटरफाइनल खेलमा काउर्नले न्यु रोड टिम…

बराहक्षेत्र मेयर लिग कप शुरु, वडा नम्बर ५ को विजयी सुरुवात

आइतबारदेखि शुरु भएको तेस्रो बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगितामा वडा नम्बर ५ ले विजयी सुरुवात गरेको छ । आइतबार भएको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १ लाई २-०…

राईजिङ र सरस्वती सेमिफाइनलमा प्रवेश

विराटनगर । जहदा क्रिकेट क्लवको आयोजनामा विराटनगरको मेरिवोन क्रिकेट मैदानमा जारी आठौं विष्णु माझी मेमोरियल अन्तर स्कुल क्रिकेट प्रतियोगितामा राईजिङ स्कुल र सरस्वती स्कुल सेमिफाइनलमा प्रवेश गरेका छन् । पहिलो…