Author: khel chautari

सुदुरपश्चिम प्रदेश फाइनलमा

धनगढी । सुदुरपश्चिम प्रदेश कैलालीको मध्यवर्ती क्षेत्र गौरीगंगामा जारी जयपृथ्वीबहादुर सिंह गौरीगंगा राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। कैलालीको धनगढीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबको मैदानमा आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा कर्णाली…

होरा इस्पोर्ट्स पब्जी मोबाईलको च्याम्पियन

होरा इस्पोर्ट्सले इशान दोस्रो इस्पोर्ट्स राष्ट्रिय च्याम्पियन्सिपमा पब्जी मोबाइलतर्फको उपाधि जितेको छ । शनिवार राति सम्पन्न पब्जी मोबाइल नेसनल च्याम्पियनसिपतर्फ १५ टोलीलाई पछि पार्दै होरा च्याम्पियन बनेको छ । च्याम्पियन…

केपी ओली कप शुरु, एपीएफको बिजयी सुरुवात

तेस्रो संस्करणको केपी ओली कप फुटबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपिएफ फुटबल क्लब विजयी सुरुवात गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा एपिएफले उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई…

नेपाली टाेलीमा तीन परिवर्तन, गोलकिपर अञ्जनालाई मौका

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत लिगचरणको अन्तिम खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले म्यानमारसँग खेल्दैछ । एक खेलअगाबै नै दुवै टोली फाइनल पुगिसकेको कारण नेपालले बेन्चका खेलाडीलाई…

लेबनानको सानत्वाना जित

लेनबनानले अन्तराष्ट्रिय महिला च्याम्पियनसिपमा सान्त्वना जित हासिल गरेको छ । आइतबार भएको खेलमा लेबनानले कीर्गिस्तानलाई २-० गोलअन्तरले हराएको हो । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लेबनानलाई जित दिलाउन क्रिस्टी मालोफ र…

भलिबल खेलाडी सुर्य विकलाई ७५ हजार सहयोग

राष्ट्रिय खेलाडी कल्याणकारी कोषले भलिबल खेलाडी १९ वर्षीय सुर्य विकको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोषका संयोजकसमेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सुर्यको…

दोस्रो ओएसिस महिला गोल्डकपको खेलतालिका सार्वजनिक

इलाम । क्लब ओएसिस, इलामको आयोजनामा हुने दोस्रो ओएसीस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । ठुलो टुडिंखेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा फागुन १७ गतेका दिन आयोजक…

सन्तोषी र मिङ्गमार शाइन रेसुङ्गा रन च्याम्पियन

सन्तोषी श्रेष्ठ र मिङ्ग‌मारसिंह तामाङले शाइन रेसुङ्गा राष्ट्रिय टेन के रनको उपाधि जितेका छन् । रुपन्देहीको बुटवलमा आईतबार सम्पन्न प्रतियोगितामा महिलातर्फ सन्तोषी र पुरुषतर्फ मिङ्गमार च्याम्पियन बनेका हुन् । च्याम्पियन…

नवयुगले पोखराबाटै एनएसएल खेल्ने

स्टार खेलाडी नवयुग श्रेष्ठले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा पोखरा थन्डर्सबाट खेल्ने भएका छन् । पोखराले आइतबाट नवयुग पोखराबाट खेल्ने जानकारी दिएको छ । पोखराका राम थापाको स्थानमा…

मेस्सीको निर्णायक असिस्टमा मियामी हारबाट जोगियो

लिओनल मेसीको निर्णायक असिस्टसँगै इन्टर मियामी हारबाट जोगिएको छ । सिजनको पहिलो खेलमा आइतबार मियामीले न्युयोर्क सिटी एफसीलाई २-२ को बराबरीमा रोक्यो । मियामीको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीका…